खेलकुद

विश्वकपको तालिकाप्रति स्कालोनी असन्तुष्ट, आराम चाहिने बेला झन् कम समय दिइएको गुनासो

२०८३ असार २१ गते १३:३२

काठमाण्डू, २१ असार– अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जारी फिफा विश्वकपको खेल तालिकाप्रति असन्तुष्टि पोखेका छन । केप भर्डमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेपछि उनले टोलीलाई पर्याप्त आरामको समय नदिइएको भन्दै प्रतियोगिताको तालिकामाथि प्रश्न उठाएका हुन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अन्तिम १६...

संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा

२०८३ असार २० गते ९:०८

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ । मियामी स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को खेलमा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिनाले अघिल्लो चरणको यात्रा तय गरेको हो । खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल...

रोनाल्डोले विश्वकपछि सन्यास लिने

२०८३ असार १९ गते १३:१५

काठमाण्डू, १९ असार– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आज (शुक्रबार) विहान फिफा विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । रोनाल्डोको पेनाल्टी गोल र गोन्कालो रामोसको इन्जुरी टाइम गोलमा क्रोएसियालाई २१ ले हराएर पोर्चुगल अन्तिम १६ मा पुगेको छ र उपाधिको सम्भावना समेत कायमै राखेको छ...

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा

२०८३ असार १७ गते ६:२५

बुधबार बिहान न्यूयोर्क–न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल थप्दै अन्तर दोब्बर बनाए । ७४औं मिनेटमा एम्बाप्पेले...

जर्मनीलाई हराएको खुशियालीमा पाराग्वेमा सार्वजनिक बिदा घोषणा

२०८३ असार १६ गते १२:५०

काठमाण्डू, १६ असार– विश्वकप फुटबलमा चार पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेपछि पाराग्वेले सार्वजनिक बिदाको घोषणा गरेको छ । यस ऐतिहासिक जितको उत्सव मनाउन पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका हुन । सोमबार राति...

फिफा विश्वकप २०२६ः ब्राजिल र इंग्ल्यान्डमध्ये एक टोलीले जित्दै आएमा अर्जेन्टिनासँग सेमिफाइनमा मात्रै भेट हुने

२०८३ असार १४ गते १४:३७

काठमाण्डू, १४ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरु सकिएको छ । समूह ‘जे’का दुई खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ वटा टोलीको टुंगो लागेको छ । राउन्ड अफ ३२ को समीकरण पूरा भएसँगै अब विश्वकपमा दाबेदार रहेका र राम्रो प्रदर्शन गर्दै नकआउट...

फिफा विश्वकप २०२६ः फ्रान्स र जर्मनीमध्ये एक टोली अन्तिम १६ मै घर फर्किने

२०८३ असार १४ गते १४:३४

काठमाण्डू, १४ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरु सकिएको छ । समूह ‘जे’का दुई खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ वटा टोलीको टुंगो लागेको छ । राउन्ड अफ ३२ को समीकरण पूरा भएसँगै अब विश्वकपमा दाबेदार रहेका र राम्रो प्रदर्शन गर्दै नकआउट...

लगातार सातवटा विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने मेसी

२०८३ असार १४ गते १३:२२

काठमाण्डू, १४ असार– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेर अर्को नयाँ कीर्तिमान बनाउँदा अर्जेन्टिनाले विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । डालसमा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ को गोलअन्तरले सहजै पराजित गर्‍यो । अर्जेन्टिना यसअघि नै समूह ‘जे’ को...

६० औँ मिनेटमा मैदान छिरेका मेसीले रचे नयाँ कीर्तिमान

२०८३ असार १४ गते १३:१८

काठमाण्डू, १४ असार– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेर अर्को नयाँ कीर्तिमान बनाउँदा अर्जेन्टिनाले विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । डालसमा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ को गोलअन्तरले सहजै पराजित गर्‍यो । अर्जेन्टिना यसअघि नै समूह ‘जे’ को...

स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, पूर्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो

२०८३ असार १३ गते ८:१२

काठमाण्डू, १३ असार– फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह आईमा ७ अंक जोडेर समूह विजेता समेत बनेको छ । दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित...

इराकसँग फराकिलो जित निकाल्दै सेनेगल नकआउट चरण नजिक

२०८३ असार १३ गते ७:५३

काठमाण्डू, १३ असार– फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै समुह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ । गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो...

विश्वकप हेर्ने दर्शकलाई मेस्सी, रोनाल्डो र नेयमार हस्ताक्षरित जर्सी उपहार

२०८३ असार ११ गते १४:४९

काठमाण्डू, ११ असार– नेपालमा फिफा विश्वकपको स्ट्रिमिङ गरिरहेको डिगो एपले विश्वकप हेर्ने दर्शकका लागि नयाँ योजना (स्किम) सार्वजनिक गरेको छ । जस अनुसार अब डिगोमार्फत ‘एङ्कर पास’ र ‘मोबाइल पास’ किन्ने ग्राहकले विश्वविख्यात खेलाडीहरू लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारका आधिकारिक हस्ताक्षर भएका जर्सीहरू...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us