काठमाण्डु, ६ असार– सन् २०२६ को फिफा विश्वकपको सह-आयोजक संयुक्त राज्य अमेरिकाले यात्रामा कडाइ गरेकोप्रति इरानले फुटबलको सर्वोच्च निकाय फिफामा आधिकारिक उजुरी दिने तयारी गरेको छ । इरानी टोली खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएकै दिन देश छाड्नुपर्ने...
काठमाण्डू, ६ असार– लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह...
काठमाण्डू, ६ असार– फिफा विश्वकप २०२६ मा ब्राजिलले हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको छ । ब्राजिलको जितमा दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । खेलको २३औं मिनेटमा...
काठमाण्डू, ६ असार– स्पेनका युवा स्टार लामिन यामलले आफू अझै पूरा ९० मिनेट खेल्न तयार नभएको बताएका छन । ह्यामस्ट्रिङ चोटबाट पुनरागमनको क्रममा रहेका उनले साउदी अरेबियाविरुद्धको विश्वकप खेलअघि यामलले यस्तो बताएका हुन । १८ वर्षीय यामलले शुक्रबार स्पेनी सरकारी प्रसारक आरटीभीईसँग कुरा गर्दै...
काठमाण्डू, ६ असार– ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिन सफल भएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले तीन गोलको अग्रता लिएको हो । ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । २३...
काठमाण्डू, ५ असार– अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीका पिता होर्खे मेसी यति बेला अस्वस्थ छन । परिवारका तर्फबाट जारी विज्ञप्तिमा उनी स्वास्थ्य समस्याबाट गुज्रिरहेको उल्लेख छ । सामाजिक सञ्जालमा होर्खे मेसीको निधन भएको हल्ला फैलिएको थियो । अजेन्टिनी टेलिभिजनकी प्रस्तोता फ्लोरेन्सीया पेनाले उनको निधनको...
काठमाण्डू, ४ असार– विश्वकपमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग १–१ को निराशाजनक बराबरी खेलका क्रममा क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्थापन गर्न अस्वीकार गरेको भन्दै पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको कडा आलोचना भएको छ । आफ्नो छैटौँ विश्वकप खेलिरहेका ४१ वर्षीय रोनाल्डोले ह्युस्टनमा भएको उक्त खेलमा कङ्गोको बलियो रक्षापंक्ति तोड्न...
काठमाण्डू, ४ असार– फिफा विश्वकप २०२६ को पहिलो खेलमा डीआर कंगोसँग १–१ को अप्रत्याशित बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डो निकै निराश देखिए । खेलमा उनको व्यक्तिगत प्रदर्शन निकै फितलो देखियो । खेल सकिएलगत्तै रोनाल्डो मैदानबाट एक्लै टाउको झुकाएर ड्रेसिङ रुमतर्फ लागेका थिए । जबकि पोर्चुगल...
काठमाण्डू, ४ असार– फ्रान्सका लिजेन्ड फुटबलर थियरी हेनरीले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कडा आलोचना गरेका छन । विश्वकप फुटबल अन्तर्गत बुधबार भएको खेलमा रोनाल्डोले आफैँ गोल गर्ने लालचमा पोर्चुगलको लय बिगारेको उनको आरोप छ । २०२६ विश्वकपको पहिलो खेलमा पोर्चुगलले कमजोर आँकिएको डीआर कंगोसँग...
काठमाण्डू, ४ असार– ब्राजिलका फुटबल महानायक रोनाल्डो लुइस नाजारियो दे लिमाले अल्जेरियाविरुद्धको शानदार ह्याट्रिकपछि लियोनेल मेस्सीलाई निर्विवाद रूपमा सर्वकालीन महान (जीओएटी) खेलाडी घोषणा गरेका छन् । हिजो (बुधबार) भएको विश्वकपको पहिलो खेलमा अल्जेरियामाथि ३–० को सहज जित निकाल्दै साविक विजेता अर्जेन्टिनालाई उत्कृष्ट सुरुआत दिलाउने...
काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान शानदार रूपमा सुरु गरेको छ। कप्तान लियोनल मेस्सीले ऐतिहासिक ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। ३८ वर्षीय मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ...
काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान शानदार रूपमा सुरु गरेको छ। कप्तान लियोनल मेस्सीले ऐतिहासिक ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। ३८ वर्षीय मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ...