खेलकुद

एनपीएलः जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

२०८२ मंसिर १९ गते १८:१२

काठमाण्डू, १९ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सफल...

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

२०८२ मंसिर १८ गते १४:०७

काठमाण्डू, १८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आज (बिहिबार) भएको खेलमा काठमान्डु गोर्खाजेले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । ओपनर बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धशतक मद्दतमा काठमान्डु गोर्खाजे पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको हो । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट...

पोखराले कर्णालीलाई दियो २०२ रनको ठूलो लक्ष्य

२०८२ मंसिर १६ गते १७:४६

काठमाण्डू, १६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा इंग्लिस खेलाडी एडम रोसिङटनले सानदार ब्याटिङ गर्दै शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २...

चितवनले दियो जनकपुरलाई १७७ रनको लक्ष्य

२०८२ मंसिर १६ गते १३:४७

काठमाण्डू, १६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाउन सफल भएको हो । चितवनका लागि ओपनर डाविड मालानले...

गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

२०८२ मंसिर १४ गते १७:४२

काठमाण्डू, १४ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)मा गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै अविजित ४९ रन बनाएपछि कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रियम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन...

काठमान्डु गोर्खाविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्दै

२०८२ मंसिर १४ गते १५:२७

काठमाण्डू, १४ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर काठमान्डु गोर्खाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् । काठमान्डु गोर्खाजले आज एक...

पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

२०८२ मंसिर १३ गते १५:४३

काठमाण्डू, १३ मंसिर– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्न सफल भएको छ । आज (शनिबार) कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै दोस्रो जित हात पार्न सफल भएको हो । पोखराले दिएको १५१...

लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै

२०८२ मंसिर १३ गते ११:४४

काठमाण्डू, १३ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ । सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो...

काठमाण्डू गोर्खाज आजको जितबाट तेस्रो स्थानमा

२०८२ मंसिर १२ गते १५:५०

काठमाण्डू, १२ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले बिहीबार भएको खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पार्न सफल भएको छ । पाँच खेल खेलिसकेको काठमाण्डूले तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लन सफल भएको छ । विराटनगर...

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमको लगातार चौथो जित

२०८२ मंसिर ११ गते १५:१६

काठमाण्डू, ११ मंसिर– काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पार्न सफल भएको छ । आज (बिहिबार) भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गर्न सफल...

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै

२०८२ मंसिर ११ गते १२:४३

काठमाण्डू, ११ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ । आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । विदेशी खेलाडी जेजे...

विराटनगरविरुद्ध चितवनले ब्याटिङ गर्दै

२०८२ मंसिर १० गते १६:३४

काठमाण्डू, १० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गर्ने भएको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us