काठमाण्डू, २० भदौ– सन २०२६ मा ओयाजना हुने फिफा विश्वकप फुटबलको लागि उरुग्वे र कोलम्बिया छोनट भएका छन । बिहिबार भएको खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दै अधिल्लो चरणमै छनोट हुन सफल भएका हुन ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत पाराग्वेले गोलरहित बराबरी खोल्दै विश्वकप प्रवेशको ढोका खुल्ला गरेको छ । छनोटअन्तर्गत यसअधि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्नो स्थान सुनिश्चित गरी सकेका छन