एनपीएलः सुदूपश्चिमलाई पहिलो झट्का

काठमाण्डु टुडे २०८१ पुष ६ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । काठमाण्डुको कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी खेलमा सैफ अलि जेब ६९ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।

जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए । १२ ओभरमा १ विकेटको क्षतिमा ११७ रन बनाउन सफल भएको । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us