काठमाण्डु, ९ पुस- क्रिस्चियन समुदायको महत्वपूर्ण पर्व क्रिसमसको पूर्व सन्ध्यामा शान्ति र सद्भावका लागि बुधबार मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । तीनकुनेबाट सुरु भएको र्याली शान्तिनगर, मीनभवन, नयााबानेश्वर, बबरमहल, माइतीघर हुादै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको हो । र्यालीको आयोजना राष्ट्रिय क्रीष्टियन महासङ्घ, नेपालले...
म्याग्दी, ९ पुस–म्याग्दीका ग्रामीण क्षेत्रमा जङ्गली जनावरको चोरी सिकारी गर्ने क्रम बढ्दै गएको छ । चोरी सिकारीका लागि अवैध हतियारको प्रयोग गरेको पाइएको स्थानीयले बताएका छन् । म्याग्दीको बेनी नगरपालिका ४ बगरफाँटमा अवस्थित बगरफाँट सामुदायिक वनमा चितुवा र कालिजको चोरी सिकारी गर्न एक गिरोह...
काठमाण्डु, ८ पुस– एकीकृत माओवादी नेता राम कार्कीले पार्टीले चुनवाङ बैठकपछि वर्गीय मुद्दा छाडेर जातीय नारालाई प्रधानता दिएका कारण नकारात्मक परिणामले जन्म लिएको बताएका छन् । उनले चुनवाङ बैठकपछि पार्टीले लिएको सडक, सदन, सरकार र कुटनीतिक माध्मबाट हस्तक्षेप गर्ने नीतिले पार्टीलाई उत्डीडित वर्गबाट टाढा...
महोत्तरी, ८ पुस–बढ्दै गरेको चिसोको कारण मङ्गलबार महोत्तरीको सिस्वाकटैया गाविसमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्वाकटैया गाविस ४ बस्ने ५५ वर्षीया जोहरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिला खातुनको मृत्युसँगै जाडोबाट यस वर्ष महोत्तरीमा मर्नेको सङ्ख्या तीन...
काठमाण्डु, ९ पुस– ‘काठमाण्डु उपत्यकाभित्र यौन सम्पर्कका किशोर किशोरी चाहिए सम्पर्क गर्नु’ भन्दै एनसेल र एनटिसीका तीन लाख ग्राहकको मोबाइलमा एसएमएस पठाउने संस्थाले सार्वजनिक रुपमा माफी मागेको छ । सरकारले अनाधिकृत रुपमा एसएमएस पठाएको भन्दै प्रष्टीकरण मागेर कारबाहीको तयारी गरेपछि उक्त संस्थाले बुधबारका दैनिक...
म्याग्दी, ९ पुस– म्याग्दीको बिम गाविसको विभिन्न विकास योजना तथा सामाजिक कार्यका लागि बेलायतमा रहेका प्रवासीबाट ४० लाख सहयोग भित्र्याएका छन् । रोजगारीको सिलसिलामा बेलायतमा पुगेका बिमवासीले गाउँको सडक, विद्युत्, शिक्षाको विकास र कला संस्कृतिको संरक्षणका लागि सो सहयोग गरेका हुन् । बेलायतमा सन्...
राजविराज, ९ पुस– सप्तरीको खोक्सार प्रवाह–४ का मिश्रीलाल यादवको घरबाट रु १० लाख मूल्य बराबरको सामान मङ्गलबार साँझ चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिश्रीलालको घरबाट नगद रु दुई लाख ७५ हजारसहित सुन, चाँदी अन्य गरी रु १० लाख बराबरको धनमाली...
काठमाण्डु, ९ पुस– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई पुत्रि लाभ भएको छ । धमला पत्नि धमलाकी २० वर्षीया एलिजा गौतमले मंगलबार राति राजधानीको ओम अस्पतालमा छोरी जन्माएकी हुन् । धमलाले साढे तीन किलो तौलको बच्चा सामान्य डेलिभरीबाट जन्म भएको बताए । उनले बाबु भएपछि...
काठमाण्डु, ९ पुस– संविधान निर्माणका विवादमा सहमति खोज्ने प्रयासमा प्रमुख तीन दलसहित मधेसी मोर्चाका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चार पक्षको बैठक बस्न लागेको हो । यसअघि हिजो बस्ने भनिएको...
काठमाण्डु, ९ पुस– एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । गठबन्धनले आज दिउँसो ३ बजे एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । कांग्रेस–एमाले संविधानसभाको गणितबाट संविधान बनाउन...
काठमाण्डु, ९ पुस–माघ ८ नजिकिँदै गर्दा दलहरुबीच बढेको तिक्ततासँगै सुरक्षा निकाय अलर्ट भएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सुरक्षा बैठकले चुनौतकिो विश्लेषण गरी सुरक्षा निकायलाई तयारी थाल्न निर्देशन दिएको छ । संविधानका अन्तर्वस्तुमा दलहरुबीच विवाद बढ्न थालेपछि सहमतिका लागि दबाब दिन भन्दै ३०...
रौतहट, ९ पुस– नेपाल विद्युत् प्राधिकरण रौतहटले विद्युत् चोरी नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत विगत ३ सातामा १ सय २५ जनालाई पक्राउ गरी जरिवाना गराइसकेको छ । जिल्लामा केही समयदेखि विद्युत् चुहावट अत्यधिक वृद्धि भएपछि प्राधिकरणले अभियान नै सञ्चालन गर्नुपरेको...