बाबु बने ऋषि धमला

काठमाण्डु टुडे २०७१ पुष ९ गते ४:०० मा प्रकाशित

rishiकाठमाण्डु, ९ पुस– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई पुत्रि लाभ भएको छ ।

धमला पत्नि धमलाकी २० वर्षीया एलिजा गौतमले मंगलबार राति राजधानीको ओम अस्पतालमा छोरी जन्माएकी हुन् ।

धमलाले साढे तीन किलो तौलको बच्चा सामान्य डेलिभरीबाट जन्म भएको बताए । उनले बाबु भएपछि बधाइको ओइरो लागेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us