समाचार

बौद्ध धर्मालम्वीले पन्चदान पर्व मनाउँदै

२०७० भदौ १८ गते ४:१०

काठमाण्डु, १८ भाद्र । बौद्ध धर्मालम्वीले मंगलबार पन्चदान पर्व मनाउँदै छन् । बज्राचार्य, शाक्य तथा चैलकहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायत दान गरी प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशीको दिन यो पर्व मनाउने गरिन्छ । बौद्ध धर्मावलम्वीले दिन बहाबही वा आफ्नै घरमा...

पुतलीसडकमा आगलागी

२०७० भदौ १८ गते ४:०७

काठमाण्डु, १८ भदौ – काठमाडौंमा विद्युत सर्ट भएर एकसाताको अवधिमा तीन स्थानमा आगलागी भएको छ । मंगलबार विहान मात्रै पुतलीसडकस्थित कृष्णहरि मानन्धरको घरमा आगलागी भएको छ । यसअघि जमलस्थित ज्योती भवन र ज्ञानेश्वरस्थित एक घरमा पनि विद्युत सर्ट भएर आगलागी हुँदा लाखौंको धनमाल जलेर...

भारतका नयाँ राजदूत रन्जित रे नेपालमा

२०७० भदौ १७ गते १४:५९

काठमाण्डु, १७ भदौ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत रन्जित रे आफ्नो कार्यभार सम्हाल्न सोमबार काठमाण्डु आएका छन् । राजदूत जयन्तप्रसादको कार्यकाल सकिएपछि भारतले रेलाई नयाँ राजदूतको रुपमा नेपाल पठाएको हो । राजदूत रेले बुधबार राष्ट्रपति डा.रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम तय...

पूर्वमन्त्री खपाङ्गीको अवस्था नाजुक

२०७० भदौ १७ गते १४:१९

काठमाण्डु, १७ भदौ – पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको स्वस्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिङ्गापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरहेका खपाङ्गीको सिङ्गापुर अस्पतालमा मात्रै एक लाख  २२ हजार सिङ्गापुर डलर (एक करोड एक लाख २६ हजार रुपैयाँ) खर्च भइसकेको छ ...

माओवादीमा चार जनाको हेर्डक्वाटर, राज्य संयोजक हेरफेर

२०७० भदौ १७ गते १३:२७

काठमाण्डु, १७ भदौ–एकीकृत माओवादीले फेरि केन्द्रीय कार्यालय ( हेर्डक्वाटर) टिम निर्माण गरेको छ । काठमाण्डु, १७ भदौ–एकीकृत माओवादीले फेरि केन्द्रीय कार्यालय ( हेर्डक्वाटर) टिम निर्माण गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर...

दावी विरोधकालागि मतदाता नामावली प्रकाशित

२०७० भदौ १७ गते ११:४३

काठमाण्डु, १७ भदौ–निर्बाचन आयोगले यही भदौ पहिलो साता संकलन गरेको मतदाता नामावली दावी विरोधकालागि प्रकाशित गरेको छ । सम्बन्धित जिल्लाको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मंगलबार अपरान्ह चार बजेसम्म सूचना दिन आयोगले भनेको छ । दावी विरोध दर्ता भएकालाई मतदाता नामावलीमा आधिकारिकताकालागि  स्पष्ट प्रमाण...

सिंहदरवार त पैसा जुटाउने ठाउँ हो : रेग्मी

२०७० भदौ १७ गते ११:२६

काठमाण्डु, १७ भदौ–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सरकारका योजना जनतामुखी नभएको स्वीकार गरेका छन् । विकासका योजना कागजमा मात्र सिमित हुँदा जनताको व्यवहारमा विकासको अनुभूति गर्न नपाएको उनको भनाई छ ।...

अस्थायी शिक्षकले सिंहदरबार घेर्ने

२०७० भदौ १७ गते ११:२४

काठमाण्डु, १७ भदौ–अस्थायी शिक्षकहरुले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् । सोमबार काठमाण्डुको शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गरी अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलन घोषणा गरेको हो । ...

काठमाण्डु ४ मा काँग्रेसका गगन र माओवादीका पासाङ भिड्ने

२०७० भदौ १७ गते ११:१२

काठमाण्डु, १७ भदौ– आसन्न संविधानसभा निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर ४ मा एकीकृत माओवादीका पूर्वलडाकु प्रमुख नन्दकिशोर पुन र काँग्रेसका गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । काँग्रेस क्षेत्रीय समितिले थापाको नाम प्रत्यक्षमा सर्वसम्मत सिफारिस गरिसकेको छ । एकीकृत माओवादीले पुनलाई केही दिनभित्रै उम्मेद्वार सिफारिस...

तेस्रो लिङ्गी पन्त एमाले प्रवेश

२०७० भदौ १७ गते ११:११

काठमाण्डु, १७ भदौ–पूर्व सभासद् तथा नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त विधिवद् रुपमा एमालेमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय बल्खुमा साेमबार भएको कार्यक्रममा पन्तसहित चारभन्दा धेरै तेस्रो लिङ्गी एमालेमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष झलनाथ खनालले रातो टिका लगाएर पन्तसहित प्रवेश...

व्यापारीबाट एक लाख घुस लिने हवल्दार पक्राउ

२०७० भदौ १७ गते १०:२८

काठमाण्डु, १७ भदौ–यार्सा गुम्वा व्यापारीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार महेश माझी हुन् । उनीसँगै तारा रानाभाट पनि पक्राउ परेका छन् ।...

चट्याङ लागेर दुईजनाको मृत्यु

२०७० भदौ १७ गते १०:२३

हेटौंडा, १७ भदौ– मकवानपुरमा सोमबार विहान परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us