समाचार

मधेस आन्दोलनमा सघाएको बदलामा राजेन्द्र महतो बिहारमा बिजेपीलाई चुनाव जिताउने अभियानमा

२०७२ असोज १७ गते २३:१८

काठमाण्डु, १७ असोज– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारत बिहारको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीलाई सघाउने भएका छन् । रक्सौलस्थित भारतीय व्यापारी तथा स्थानीय भाजपा कार्यकर्ता महेशकुमार अग्रवालसँग उनले बिहारको निर्वाचनमा भाजपालाई समर्थन गर्ने बचन दिएका हुन् । अग्रवाल र महतोबीच तराई क्षेत्रमा संविधानमा...

अनैतिक सम्बन्ध राखेको देखेपछि धर्मराजले बनाए काका र पत्निको एकै चिहान

२०७२ असोज १७ गते २२:३५

मुगु, १७ असोज– मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको घरेलु हतियार प्रहार गरी हत्या गरेको...

भारतका लागि नेपाली राजदूतको चेतावनी, ‘भारतले नदिने हो भने चीनबाट पेट्रोल ल्याउँछौं’

२०७२ असोज १७ गते २२:३०

काठमाण्डु,  १७ असोज– भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतले नाकाबन्दी जारी राखे उत्तर छिमेकी चीनाबाट पेट्रोलियम पदार्थ ढुृवानी गर्ने चेतावनी दिएका छन् । भारतीय अधिकारहरुसँगको भेटमा आफूले जतिसुकै अप्ठेरो भए पनि चीनबाट पेट्रोलियम ल्याउन नेपाल सरकारले प्रयास गर्ने बताएका हुन् । उत्तर छिमेकी...

सर्वोच्चले प्रधानमन्त्रीसँग सोध्यो, ‘राज्ञा ज्ञवालीलाई किन मन्त्रीबाट खर्बास्त गरियो ?’

२०७२ असोज १७ गते २२:१८

काठमाण्डु, १७ असोज– सर्वोच्च अदालतले प्रधानमन्त्री सुशील कोइरालासँग उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्नुको कारण माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले आइतबार अन्तरिम आदेश जारी गर्दै ज्ञवालीलाई बर्खास्त गर्नुको कारण मागेको हो । नियमविपरीत माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माणको ठेक्का दिएको...

बाबुरामले भने, ‘एमाओवादी भूकम्पले भत्किएर रातो स्टिकर टाँसेको घर हो, त्यो बस्न लायक छैन’

२०७२ असोज १७ गते २२:०९

रुपन्देही, १७ असोज– पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले एमाओवादीलाई भूकम्पले भत्किएर रातो स्टिकर टाँसेको घरको संज्ञा दिएका छन् । रुपन्देहीको धकधईमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाओवादी रुपी घर भूकम्पले ‘स्ट्रक्चर’ ब्रिगेर बस्न नमिल्ने भएको बताए । एमाओवादी मर्मत गरेर बस्नै नमिल्ने घरजस्तो भएकाले आफू...

चिकित्सक चेरियनलाई धम्काउने तीनजना पक्राउ

२०७२ असोज १७ गते १९:३१

चितवन, १७ असोज-चिकित्सकलाई धम्की दिँदै हातपात गरी रकम माग्ने तीनजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु कीर्तिपुर नगरपालिका–१ का अरुण महर्जन, जुटपानी–१ चितवनका राकेश भण्डारी र म्याग्दीका रमेश पराजुली रहेका छन् । कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत डा आई पी...

बेलहीया नाकामा झडप, मधेसीलाई स्थानीयले भगाएपनि नाकामा भारतको कडाई

२०७२ असोज १७ गते १९:३०

काठमाण्डु, १७ असोज– भौरहवाको बेलहीया नाकामा मधेसी मोर्चाका कार्यकर्ता र स्थानीयबीच झडप भएको छ । मार्चाका कार्यकर्ताल नाकामा धर्ना बसेर नाका अबरुद्ध पारेपछि आक्रोशित स्थानीयको समूहले बिरोध जनाएपछि झडप भएको हो । त्यसक्रममा मधेसी मोर्चा र स्थानीयबीच केही समय ढुंगामुढा र हानाहानसमेत भएको थियो...

भारतको नाकाबन्दी झन् कडा

२०७२ असोज १७ गते १९:१४

काठमाण्डु, १७ असोज– शनिबार नेपालमा लगाउँदै आएको नाकाबन्दी खोल्ने घोषणा गरेको भारतले आइतबार झन् चर्को नाकाबन्दी लगाएको छ । भारतले नेपालमा पर्न गएको समस्यालाई मध्यनजर शनिबार वीरगंज बाहेकका नेपालका सबै नामको नाकाबन्दी खोल्ने निर्णय गरेको थियो भने आइतबार भएको छलफलमा वीरगंज नाका पनि खोल्ने...

चितवन राष्ट्रिय निकुञ्जको गस्तीलाई संसारका जुनसुकै ठाउँबाट पनि हेर्न मिल्ने !

२०७२ असोज १७ गते १९:१३

चितवन, १७ असोज-चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका लागि नेपाली सेना र निकुञ्ज प्रशासनले बेलाबेलामा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । स्मार्ट, पैदल, हवाई तथा सवारी गस्ती सञ्चालन गरेको निकुञ्जले यो पटक ‘रियल टाइम गस्ती’ सञ्चालन गरेको छ । निकुञ्जको संरक्षणलाई चुस्त...

ओलीले आफैलाई उखाने भनेपछि…

२०७२ असोज १७ गते १८:५९

काठमाण्डु, १७ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखित नहुने बताएका छन् । लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’ को आइतबार लोकार्पण गर्दै अध्यक्ष ओलीले भने, ‘उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने...

असोज २० गते ‘लाखे महोत्सव’ हुने

२०७२ असोज १७ गते १८:४९

काठमाण्डु, १७ असोज-टोखा नगरपालिकाको ‘एक घर एक सम्पदा’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको सांस्कृतिक नाच ‘लाखे महोत्सव’ यही असोज २० गते हुने भएको छ । काठमाण्डु उपत्यकाको ‘उत्तरी प्रवेशद्वार’का रुपमा समेत परिचित हालको टोखा नगरपालिका वडा नं ३, ४, ५, र ६ अन्तर्गत रहेको ‘प्राचीन नगर’...

अखण्ड नेपालमा नै स्वायत्त मधेस प्रदेश बनाउनुपर्छः भट्टराई

२०७२ असोज १७ गते १८:४७

रुपन्देही, १७ असोज– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अखण्ड नेपालभित्रै स्वायत्त मधेस प्रदेश बनाउनुपर्ने बताएका छन् । उनले स्वायत्त प्रदेसहरु, अलग–अलग पहिचान र अधिकार स्थापित गर्दा अखण्ड नेपाल र नेपालको एकता कायम गर्ने कुरालाई हामीले बिर्सन नहुने बताए । उनले भने, ‘‘तपाई–हाम्रो साझा थलो भनेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us