चितवन, १८ असोज-जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने मिनीबस भरतपुर उपमहानगरपालिका वडा नं २, आँपटारी नजिकै सोमबार बिहान सडक किनारामा पल्टिँदा २० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ग१ख २२४६ नंको मिनीबस अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो...
काठमाण्डु, १८ असोज–भारत सरकारले अघोषित नाकाबन्दी खुलाउन मातहतमा परिपत्र गरेपनि सीमा क्षेत्रबाट सहज रुपमा आयात निर्यात हुन सकेको छैन । मधेसी मोर्चाका कार्यकर्ताको लगातारको अवरोधका कारण वीरगञ्ज भन्सार नाका ठप्प रहेको छ । वीरगञ्ज भन्सारको दशगजा क्षेत्रमा मोर्चाका कार्यकर्ता धर्नामा बसेर अवरोध गरेकाले निकासी ठप्प...
काठमाण्डु, १८ असोज–भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठीले नेपालमा केपी ओली नै प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । दिल्लीमा रहेका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै उनले प्रमुख दलहरुका बीचमा १६ बुँदे सम्झौता हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधान जारी भएपछि प्रधानमन्त्री बनाउने...
काठमाण्डु, १८ असोज–कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच सोमबार बिहान पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतबाट नेपाल आउने सामग्रीको सहज आपूर्तिका विषयमा कुराकानी भएको थियो । उपसभापति...
काठमाण्डु, १८ असोज– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अख्तियारको फन्दामा पर्ने कुरा आफूले नगरेको दाबी गरेका छन् । ट्वीटमार्फत भट्टराईले आफूले नबोलेको विषयमा गलत समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘आजको एक दैनिक पत्रिकामा...
चितवन, १८ असोज– जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको मिनीबस भरतपुर उपमहानगरपालिका वडा नं २, आँपटारी नजिकै सोमबारबिहान सडक किनारामा पल्टिँदा २० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ग१ख २२४६ नंको मिनीबस अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो । घाइतेहरूमध्ये गम्भीर...
मोरङ, १८ असोज – भारतले गरेको अघोषित नाकाबन्दी फिर्ता लिएको बताइए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा संस्थागत विद्यालयलाई समस्या भएको छ । पेट्रोलियम पदार्थको अभावले विद्यालयका सवारी साधनसमेत सञ्चालनमा समस्या हुन थालेपछि मोरङका ४५० भन्दा बढी विद्यालयलाई समस्या भएको हो । प्याब्सन मोरङका...
मोरङ, १८ असोज– विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका संघीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले आइतबारराति नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई उल्टै पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य...
काठमाण्डु, १८ असोज– नयाँ शक्तिको निर्माणका लागि भन्दै एमाओवादी र संसद परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सोमबार नागरिकसँगको छलफल गर्न पाल्पा पुगेका छन् । पाल्पाको तानसेनमा भट्टराईले विशेषतः मगर समुदायका व्यक्तिहरुसँग छलफल र सम्बोधन गर्ने कार्यक्रम छ । भट्टराईले पार्टी र संसद छाडेपछि थारु,...
काठमाण्डु, १८ असोज– ‘दिगो समाज निर्माणका लागि शिक्षक सशक्तिकरण’ भन्ने नाराका साथ सोमबार विश्व शिक्षक दिवस मनाईदैछ । प्रत्येक ५ अक्टुबरमा विश्वक शिक्षक दिवस मनाउने गरिन्छ । शिक्षक सशक्तिकरणका लागि समय सापेक्ष तालिम, दरबन्दीअनुसार शिक्षक, जीवीकोयोग्य सुविधा आदि आवश्यक रहेको औल्याउने गरिएको छ ।...
इलाम, १८ असोज – एचआइभी संक्रमितहरु समाजमा आफ्नो गोपनीयता खुल्ने डर र लोकलाजका कारण जिल्ला बाहिर गएर औषधि सेवन गर्ने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा निःशुल्क औषधि उपलब्ध गराउन थालिए पनि लाज र गोपनीयता खुल्ने डरले औषधि र उपचारका लागि...
काठमाण्डु, १८ असोज– भारतले गरेको नाकाबन्दीको विषयमा भारतको उच्च नेतृत्वसँग छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख तीन दलले बैठकले यस विषयमा भारतसँग गम्भीर छलफल गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले...