समाचार

माग पूरा नभएसम्म शब नउठाउने अडान

२०७० भदौ ३० गते ९:५८

काठमाण्डु,३० भदौ–नेपाली सेनाको उपत्यका पृतनाको बा १ ज २४५६ नम्बरको ट्रकको ठक्करबाट मृत्यू भएका सोलुखुम्बुका धनबहादुर बस्नेतका परिवारले आफूहरुले अघि सारेको पाँच बुँदे माग पुरा नभएसम्म मृतकको शब नबुझ्ने अडान लिएका छन ।  मृतककी पत्नी नावालक छोराछोरीले सहित आईतवार काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा तत्काल...

भारतले भन्यो–बुद्ध नेपालमा जन्मिएका हुन

२०७० भदौ ३० गते ९:२१

काठमाण्डु ३० भदौ–भारतले गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मेको आधिकारिक धारणा सार्वजनिक गरेको छ । भारतीय सञ्चार माध्यमले गौतमबुद्ध भारतमा जन्मिएको भनी भ्रामक समाचार सम्प्रेषण गरेपछि बढदै गएको नेपाली आक्रोश साम्य पार्न काठमाण्डुस्थित भारतीय राजदुताबासले आफनो धारणा सार्वजनिक गरेको हो ।  ‘हामी तपाईहरुको भावनालाई सम्मान गर्छौ...

चुनाव मंसिरमै : प्रचण्ड

२०७० भदौ ३० गते ८:४१

गौर, ३० भदौ–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभा चुनाव मंसिर महिनामै हुने बताएका छन् । उनले माओवादीलाई अब दल दर्ताकोलागि प्रकृया अघि बढाउन आग्रह गरिने जानकारी पनि दिए ।...

सहमति भए मसिर ४ कै निर्वाचनमा सहभागी हुन तयार

२०७० भदौ ३० गते ८:३६

अर्घाखाँची ३० भदौ–नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले मसिर ४ को सविधान सभाको निर्वाचनमा सहभागी हुन सक्ने बताए । रिपोर्टस क्लव अर्घाखाँची शाखाले आईतवार गरेको साक्षात्कारमा उनले एजेन्डामा सहमति भए आफुहरु ४ गतेको निर्वाचनमै जान तयार रहेको स्पष्ट पारेका हुन ।  सचिव चन्दले जनतालाई अधिकार सम्पन्न...

युवा संघको बन्दसत्र जारी

२०७० भदौ ३० गते ६:३१

चितवन, ३० भदौ – नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलामा आइतबारबाट बन्दसत्र शुरु भएको छ । रत्ननगरमा जारी बन्दसत्रमा प्रशिक्षण, राजनीतिक प्रस्तावमाथि छलफल र युथफोर्सको पुनर्गठन गर्ने तयारीबारे छलफल हुनेछ । बन्दसत्रमा देशभरका ७ सय ७६ जना प्रतिनिधि सहभागी...

काठमाण्डुमा पेट्रोलपम्प बन्दको प्रभाव परेन

२०७० भदौ ३० गते ३:०७

काठमाण्डु, ३० भदौ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत १४ विद्यार्थी संगठनले आइतबार देशभरका पेट्रोलपम्प बन्द आह्वान गरेका छन् । काठमाण्डुमा भने पेट्रोलपम्प बन्दको प्रभाव परेको छैन । काठमाण्डु उपत्यकाका अधिकांश पेट्रोलपम्पहरुबाट इन्धन विक्री वितरण भैरहेको व्यापारीहरुले बताएका छन् । पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबारबाट...

मिनी ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

२०७० भदौ ३० गते ३:०५

काठमाण्डु, ३० भदौ–रसुवाको थुक्रेमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया रेमजुङ तामाङ र ६४ वर्षीया हाप्री तामाङ रहेका छन् । दुर्घटनामा घाईते भएका १४ जनामध्ये ट्रक चालक सहित...

रेग्मीले कसम खाए:आशालाई तुषारापात हुन दिन्न

२०७० भदौ २९ गते १३:११

काठमाण्डु, २९ भदौ–  मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गतेका लागि घोषित संबिधानसभा निर्वाचन भएरै छाडने बिश्वास व्यक्त गरेका छन । नेपाली जनताको आशालाई तुषारापात हुन नदिने कसम पनि उनले खाएका छन । ‘आगामी संविधान सभाको निर्वाचनले राजनैतिक स्थायित्व र नेपालको समृद्धि सुनिश्चित...

चुनाव एकसाता पर सार्न सकिन्छः एमाओवादी

२०७० भदौ २९ गते १२:०६

काठमाण्डु, २९ भदौ –एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउन तयार भए निर्वाचन मिति एक साता पर सार्न सकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले ४ मंसिरको निर्वाचन बढीमा एक सातासम्मका लागि...

चुनावको मिति सार्न काँग्रेस सकारात्मक

२०७० भदौ २९ गते ११:४१

काठमाण्डु, २९ भदौ–आगामी चुनावमा सहभागी हुन नेकपा–माओवादीले राखेको चार बुँदे प्रस्तावलाई नेपाली काँग्रेसले स्वागत गरेको छ । विद्रोहको कुरा छाडेर चुनावमा आउन लचक हुनु सकारात्मक भन्दै काँग्रेसले माओवादीले राखेका प्रस्तावमा छलफल गर्न तयार रहेको बताएको छ ।...

एमाओवादी चुनाव सार्ने पक्षमा : खनाल

२०७० भदौ २९ गते ११:३०

चितवन, २९ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी आगामी चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । चितवनमा शनिबारबाट सुरु भएको युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनाव सारेमा सम्पूर्ण सहमतिको बाधक एमाओवादी ठहरिने चेतावनी दिए । ‘एकीकृत नेकपा...

मोवाईल फोर्स गठन गर्ने एमालेको तयारी

२०७० भदौ २९ गते १०:१५

चितवन, २९ भदौ–नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाको लागि मोबाईल फोर्स गठन गर्ने बताएका छन । युवा संघले सुरक्षाको विषयलाई गम्भिरताका साथ लिएको उल्लेख गर्दै बस्नेतले विगतका जस्तै त्रास हुन नदिन मोबाईल फोर्स गठन गर्न लागिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us