समाचार

पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन्, विचार गरिन्छः भानुभक्त ढकाल

२०८२ असार २६ गते १७:२२

काठमाण्डू, २६ असार– पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनसंगठनहरूका पदाधिकारी भेला राखेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको र उनीहरुको हिसाबकिताब हुने पनि बताए । ‘पार्टीका नीति,...

काठमाण्डूको बौद्धमा आगलागी हुँदा एक जनाको मृत्यु

२०८२ असार २६ गते १७:१८

काठमाण्डू, २६ असार– काठमाण्डूको बौद्धमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपील राज बोहराले जानकारी दिएका छन । मृतकको नाम खुलिसकेको छैन । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी...

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

२०८२ असार २६ गते १७:१५

काठमाण्डू, २६ असार– म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालक मृत अवस्थामा फेला परेका छन । म्याग्दीको मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५...

पार्टी हितविरुद्ध नलाग्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

२०८२ असार २६ गते १७:११

काठमाण्डू, २६ असार– सत्ता घटक दल नेपाली कांग्रेसको अनुशासन समितिको २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत गराएको छ । गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा अब उप्रान्त पार्टी हित विपरीत कार्य नगर्न सचेत बनाएको समितिका संयोजक...

माओवादीको पदाधिकारी बैठक जारी

२०८२ असार २६ गते १६:४०

काठमाण्डू, २६ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । माओवादी मुख्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।...

उपभोक्ता समिति दलका भर्ती केन्द्र बने, यसबाट काम नगरौंः योगेश भट्टराई

२०८२ असार २६ गते १६:२२

काठमाण्डू, २६ असार– पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने तर्क गरेका छन । आज (बिहिबार) प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो तर्क गरेका हुन । उनले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका...

प्रधानमन्त्रीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन

२०८२ असार २६ गते १६:०९

काठमाण्डू, २६ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको दुवैको उद्घाटन गरेका छन् । ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म...

रुपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु

२०८२ असार २६ गते १५:१७

काठमाण्डू, २६ असार– पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतम रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाका अनुसार मणिग्रामका नारायण बन्जाडेले माछा पाल्न भनेर खनेर...

नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’: स्वर्णिम वाग्ले

२०८२ असार २६ गते १५:११

काठमाण्डू, २६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्नुपर्ने तर्क गरेका छन । आज (बिहीबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै रास्वपा सांसद डा.वाग्लेले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको...

बालेनले बोलाए कार्यपालिका बैठक

२०८२ असार २६ गते १५:०२

काठमाण्डू, २६ असार– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (शाह) बालेनले कार्यपालिका बैठक आह्वान गरेका छन । मेयर बालेनले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने मेयरको सचिवालयले जनाएको छ । त्यसपछि उपमेयर सुनिता डंगोल...

महाधिवेशनबाट पारित विधानबारे टिप्पणी गर्नु अराजकताः शंकर पोखरेल

२०८२ असार २६ गते १४:१७

काठमाण्डू, २६ असार– एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताएका छन । जनसंगठनहरुका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले संगठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका छन । ‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा...

वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

२०८२ असार २६ गते १३:५५

काठमाण्डू, २६ असार– पर्साको वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० पुरानो बसपार्कस्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर वीरगञ्ज–११ रानीघाटका ९ वर्षीय बालक बजरंगी रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नारायणी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us