माओवादीको पदाधिकारी बैठक जारी

काठमाण्डु टुडे २०८२ असार २६ गते १६:४० मा प्रकाशित

काठमाण्डू, २६ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

माओवादी मुख्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us