समाचार

भानुभक्त ढकाललाई एमाले कार्यकर्ताको चुनौतीः तपाई आफैं नोटिसमा हुनुहुन्छ

२०८२ असार २७ गते १६:३६

काठमाण्डू, २७ असार– पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बिहीबार पार्टी नेतृत्वविरुद्ध लाग्नेहरुलाई नोटिस गरिएको तर्क गरेका थिए । जनसंगठनका पदाधिकारीहरुको बैठक राखेर ढकालले भनेका थिए, ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरुबारे विचार गरिन्छ, नोटिस गरिएको छ ।’ संस्थागत...

बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

२०८२ असार २७ गते १६:३०

काठमाण्डू, २७ असार– छिमेकी देश भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन । डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । पीडित बालिकाको नेपालस्थित...

राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ असार २७ गते १५:३२

काठमाण्डू, २७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च...

एक मिनेटमै सक्यो काठमाण्डू महानगरको कार्यपालिका बैठक, बजेट आइतबार आउने

२०८२ असार २७ गते १५:२६

काठमाण्डू, २७ असार– काठमाण्डू महानगरपालिकाको आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट आइतबार आउने भएको छ । आज (शुक्रबार) बसेको ४० औं कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अर्को बैठक असार २९ गते दिउँसो २ बजे बस्ने जानकारी गराए । उनले बैठकका विभिन्न २४...

योगेशलाई उषाकिरणको जवाफः मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन्

२०८२ असार २७ गते १५:२३

काठमाण्डू, २७ असार– पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै यति बेला पार्टी वृत्तमा भुकम्प गएको छ । नेताहरूबीच तर्क र कित्ताकाट चलिरहँदा सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न नेता कार्यकतालाई आग्रह गरेका छन । उनले फेसबुकमा लेखेका छन्, ‘च्यासललाई...

योगेशलाई उषाकिरणको जवाफः राप्रपासँग गठबन्धनदेखि भीम रावलको सदस्यता खोस्ने हर्कतसम्मको समीक्षा गरौँ

२०८२ असार २७ गते १५:२०

काठमाण्डू, २७ असार– पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै यति बेला पार्टी वृत्तमा भुकम्प गएको छ । नेताहरूबीच तर्क र कित्ताकाट चलिरहँदा सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न नेता कार्यकतालाई आग्रह गरेका छन । उनले फेसबुकमा लेखेका छन्, ‘च्यासललाई...

प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्ने नेविसंघका नेता प्रहरी नियन्त्रणमा

२०८२ असार २७ गते १५:०५

काठमाण्डू, २७ असार– प्रहरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सत्ता घटक दल नेपाली कांग्रेस निकंट नेपाल विद्यार्थी संघ नेताहरूलाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाण्डू अध्यक्ष अन्शुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर...

रहेनन् पूर्वमन्त्री बालाराम घर्ती

२०८२ असार २७ गते १४:५३

काठमाण्डू, २७ असार– राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता एवं पूर्व मन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । आज (शुक्रबार) बिहान सातदोबाटोस्थित निवासमा बसिरहेको बेला एकाएक स्वास्थ्यमा समस्या भएपछि परिवारका...

२० वर्ष पुगेपछि विवाह गरेर ३० वर्षभित्र तीन सन्ता जन्माउन युवालाई प्रेरित गर्नुपर्छः प्रधानमन्त्री ओली

२०८२ असार २७ गते १४:०४

काठमाण्डू, २७ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्न जरुरी रहेको बताएका छन । आज (शुक्रबार) विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

काठमाण्डूको चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८२ असार २७ गते १३:५३

काठमाण्डू, २७ असार– काठमाण्डूको चन्द्रागिरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले...

व्यस्तताका कारण मेरा सन्तान भएनन्ः ओली

२०८२ असार २७ गते १३:१७

काठमाण्डू, २७ असार– प्रधानमन्त्री केपी ओलीले व्यस्तताका कारण आफूले सन्तान जन्माउन नपाएको दाबी गरेका छन् । विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रम शुक्रबार ओलीले समय अभावले स्वास्थ्य परीक्षण गराउन नसक्न आफ्नो सन्तान नभएको बताए । ओली र राधिका शाक्य दम्पत्तिको सन्तान...

आलोचना र विरोधले देश आक्रान्त छः ओली

२०८२ असार २७ गते १२:५०

काठमाण्डू, २७ असार– प्रधानमन्त्री केपी ओलीले मुलुक आलोचना र विरोधको शैलीबाट आक्रान्त भएको बताएका छन् । विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन ओलीले आलोचनात्मक चेतबाट देश आक्रान्त भएको बताएका हुन् । मुलुक निर्माणका लागि आलोचनात्मक नभई विश्वलेषणात्मक चेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us