समाचार

एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुन्छः खनाल

२०८२ असार २८ गते १३:३३

काठमाण्डू, २८ असार– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन । उनले...

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छः झलनाथ खनाल

२०८२ असार २८ गते १३:३१

काठमाण्डू, २८ असार– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री खनालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन । उनले...

सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक

२०८२ असार २८ गते १३:२६

काठमाण्डू, २८ असार– राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५०...

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

२०८२ असार २८ गते १३:२०

काठमाण्डू, २८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आइपुगेका छन । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा पुगेको ओलीको सचिवलायले जानकारी दिएको छ । आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा...

बैतडीमा जिप दुर्घटनाः दुईको मृत्यु, छ जना घाइते

२०८२ असार २८ गते १३:००

काठमाण्डू, २८ असार– बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरी रहेको प्रहरीले जानकारी...

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै

२०८२ असार २८ गते १२:४०

काठमाण्डू, २८ असार– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बन्ने भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउने काम सुरु भएको छ । गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको...

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

२०८२ असार २८ गते ६:५७

रसुवा, २८ असार–पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ती जारी गरी गत मङ्गलबार विहान लेहेन्दे खोलामा आएको...

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ असार २८ गते ६:५३

काठमाण्डू, २८ असार– देशभर मनसुनजन्य प्रणालीको प्रभाव देखापरेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी भागमा सामान्य स्थितिमा रहेकामा पश्चिमतिर भने सामान्यभन्दा उत्तरतिर सरेको छ । शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा छिटपुट वर्षा देखिएको छ । दिउँसो देशभर आंशिकदेखि...

मेरो प्राणमै राजनीति थियोः पशुपति जबरा

२०८२ असार २७ गते १८:३५

काठमाण्डू, २७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो प्राणमै राजनीति रहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सांसद जबराले यस्तो बताएका हुन । उनले आफ्नो वंश परम्परा पनि राजनीतिमा...

कोटेश्वरबाट ४० किलो गाँजा सहित ५ जना पक्राउ

२०८२ असार २७ गते १७:२१

काठमाण्डू, २७ असार– प्रहरीले काठमाण्डू महानगरपालिका–३२ कोटेश्वर स्थित पाल्पाकोट चोकबाट प्रहरीले ४० किलो गाँजा (पेलेन) सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, सोही ठाउँ घर...

विद्या भण्डारीलाई विधान महाधिवेशन कार्यस्थलमै प्रवेश गर्न नदिने रणनीतिमा ओली

२०८२ असार २७ गते १७:१४

काठमाण्डू, २७ असार– पूर्व राष्ट्रपति समेत रहेकी एमाले नेतृ विद्या भण्डारी एमालेको आगामी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छन् । एक वर्षअघि पार्टी सदस्यता नवीकरण गरे पनि दशौँ महाधिवेशनमा प्रतिनिधि नबनेका कारण विधानअनुसार उनी प्रतिनिधि बन्न अयोग्य ठहरिने पक्का रहेको स्रोत बताउँछ ।...

अजरबैजानबाट आएका भारतीय नागरिकको साथमा भेटियो ३ किलो कोकिन

२०८२ असार २७ गते १६:३९

काठमाण्डू, २७ असार– नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी रहेको प्रहरीले जनाएको छ । कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि काठमाण्डू आएका मुम्बई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us