काठमाण्डू, २९ असार– सुनसरीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । फुसको घरमा सारीको...
काठमाण्डू, २९ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक पनि प्रतिपक्षी दल हरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिस्कार गरेका छन । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...
काठमाण्डू, २९ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल हरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध सुरु गरेका हुन । अहिले...
काठमाण्डू, २९ असार– काठमाण्डूको कीर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुबेका बालकको प्रहरी र सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । आइतबार बिहान दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–३ घर भएर काठमाण्डूको कालिमाटी बस्ने १० वर्षीय विवेक तामाङ पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, २९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला चलाएको दाबी गरेका छन । आज (आइतबार) झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री...
काठमाण्डू, २९ असार– राप्रपाको अनुशासन समिति अध्यक्षबाट पदमुक्त भएका नेता एवं राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले न्याय माग्नका लागि आफू निर्वाचन आयोग आएको बताएका छन । आज (आइतबार) निर्वाचन आयोग पुगेका संयोजक सुवेदीले आफु निर्वाचन आयोज न्याय माग्न आएको बताएका...
काठमाण्डू, २९ असार– पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको हिजो (शनिबार) साँझ हृदयाघातका कारण निधन भएको हो । शनिबार साँझ नर्भिक अस्पतालमा शर्माको निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत...
काठमाण्डू, २९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफुलाई विधानविपरीत कारबाही गरेको भन्दै नेता नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन । राप्रपा नेता सुवेदीले आफूलाई राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिन पुगेका हुन । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त...
काठमाण्डू, २९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरु पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत कारबाही गरेको भन्दै निर्वाचन आयोग पुगेका छन् । पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता...
काठमाण्डू, २९ असार–पूर्वपञ्च एवं पूर्वराजा ज्ञानेन्द्रद्वारा गठित ‘संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदी राप्रपा नेतृत्वविरुद्ध उजुरी लिएर निर्वाचन आयोग जाने भएपछि सो पार्टीले आपत्ति जनाएको छ । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राप्रपा परित्यागको स्वघोषणा गरेका सुवेदीलार्ई त्यसो नगर्न चेतावनी दिएका...
काठमाण्डू, २९ असार– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले ठूलो योगदान दिएका छन्। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई...
दाङ, २९ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आइतबार बिहान यात्रुबस दुर्घटना भएको छ । काठमाण्डूबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश–०२–००१ख००४ नम्बरको बस वेलनदी गुडिरेहका बेला बिहान चार बजेको समयमा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । प्रहरीका अनुसार दुर्घटनामा २६ यात्रु् घाइते...