समाचार

सिन्धुलीमा रुखबाट लडेर एक जनाको मृत्यु

२०८२ असार ३० गते १२:२४

काठमाण्डू, ३० असार– सिन्धुलीमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ । चनौटेको तीनअंके डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढी घाँस काट्ने...

अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ

२०८२ असार ३० गते १२:१६

काठमाण्डू, ३० असार– नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो । प्रहरीले केही विद्यार्थीहरुलाई भ्यानमा कोचेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोज्दा घम्साघम्सी...

७८ लाख घूस माग्ने मन्त्रीलाई ओलीले बालुवाटार बोलाए

२०८२ असार ३० गते ११:२६

काठमाण्डू, ३० असार– घूस डिल गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलएका छन् । ओलीले घूस प्रकरणबारे बुझ्न मन्त्री गुप्तालाई बालुवाटार बोलाएको उनको सचिवालयले जनाएको छ । मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष...

सरकारले ओरालो यात्रा रोक्यो, सुधारका परिणाम देखिएः शंकर पोखरेल

२०८२ असार ३० गते ११:१५

काठमाण्डू, ३० असार– एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा ओरालो यात्रा रोकेको र सुधारका परिणाम देखिन थालेको दाबी गरेका छन् । वर्तमान सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेलले सरकारले गरेका सुधारका परिणाम...

युवती मृत्यु प्रकरणमा मुछिए एमाले पत्रकार खत्री, आत्महत्या दुरुत्सहनमा उजुरीपछि फरार

२०८२ असार ३० गते ११:०४

रुकुम, ३० असार– रुकुमपूर्वमा युवतीले आत्महत्या गरेको प्रकरणमा एक पत्रकार मुछिएका छन् । एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतरीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् । सिस्ने गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा...

रुखबाट लडेर घाइते भएका मगरको अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु

२०८२ असार ३० गते १०:५५

सिन्धुली, ३० असार– सिन्धुलीमा रुखबाट लडेर घाइती भएका एक पुरुषको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ चनौटेका ४१ वर्षीय इन्द्र आले मगर स्थानीय तीनअंके डाँडा सामुदायिक वनमा घाँस काट्ने क्रममा रुखबाट खसेर घाइते भएका थियो । गम्भीर घाइते...

भिनाजुले गोली हानेर सालीको हत्या गरे

२०८२ असार ३० गते १०:४७

सुनसरी, ३० असार– सुनसरीमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् । हरिनगर गाउँपालिका–६ महरम चोकका गफार मियाँकी छोरी १८ वर्षीया अरसी खातुनको सोमबार बिहान साढे २ बजेतिर गोली हानी हत्या  भएको हो । अरसीलाई उनका भिनाजु भारत पत्रहा पञ्चायत–१६ घुर्नाका अजाद मियाँ जटले...

हामी रास्वपाजस्तो होइनौँ, माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैनः प्रधानमन्त्री ओली

२०८२ असार २९ गते १८:३०

काठमाण्डू, २९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने दाबी गरेका छन । आज (आइतबार) एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले एमालेमा...

काठमाण्डू महानगरपालिकाको आम्दानी १० अर्ब, खर्च १३ अर्ब

२०८२ असार २९ गते १८:२५

काठमाण्डू, २९ असार– काठमाण्डू महानगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम मिति असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ...

अस्थिरताका लागि सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छः महासचिव पोखरेल

२०८२ असार २९ गते १८:०२

काठमाण्डू, २९ असार– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरू अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको दाबी गरेका छन । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा पार्टीका सबै विभागहरूको संयुक्त छलफललाई सम्बोधन गर्र्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले हरेक दुई...

केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीको सपना पूरा हुँदैनः प्रधानमन्त्री ओली

२०८२ असार २९ गते १७:५४

काठमाण्डू, २९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको दाबी गरेका छन । आज (आइतबार) झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘एमालेविनाको देश र...

बाचा होइन, जवाफदेहिता चाहन्छन् जनताः एमाले सचेतक बराल

२०८२ असार २९ गते १६:३१

काठमाण्डू, २९ असार– सत्ता घटक दल एमालेकी सचेतक सुनिता बरालले जनताले सरकारबाट बाचा मात्रै नचाहेको बताएकी छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक बरालले यस्तो बताएकी हुन । उनले जनताले सरकारबाट जवाफदेहिता चाहिरहेको बताएकी हुन् । एमाले सचेतक बरालले भनिन्,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us