पाल्पा, ३१ असार– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’भएपछि कामले गति लिएको हो । हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ...
काठमाण्डू, ३१ असार– सत्तारुढ काँग्रेस नेता डा. शेखर कोइरालाले बिचौलियाहरु मन्त्री निवासमा एकाबिहानै ब्रिफकेस लिएर जाने गरेको बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारमाथि कटाक्षा गरेका हुन् । उनले भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्ति र मालपोत प्रमुखको सरुवा थमौतीका लागि ७८ लाख रुपैयाँ...
काठमाण्डू, ३० असार– स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोह विरुद्ध प्रहरीमार्फत अनुसन्धान गर्ने भएको छ । आज (सोमबार) दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले प्रहरीमार्फत यो मामिलामा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । बैठकमा सहभागी...
काठमाण्डू, ३० असार– कांग्रेस महामन्त्री गगन थापाले अडिओ प्रकरणमा मुछिएका सरकारका दुई मन्त्रीमाथि कारबाहीको माग राखेका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो माग गरेका हुन । कार्यक्रममा महामन्त्री थापाले भने, ‘मन्त्रीको अडिओ काण्ड आइसकेपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई...
काठमाण्डू, ३० असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि समय यता सञ्चालन गरेको हस्ताक्षर अभियानबाट अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको छ । यस्तै पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको...

काठमाण्डू, ३० असार– महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ मधेश प्रदेशका मन्त्रीको छोराले चलाएको कारको ठक्करबाट स्कुटी चालक गम्भीर घाइते भएका छन् । जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ गइरहेको कारले ठक्कर दिँदा स्कुटी चालक श्यामकुमार शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले...
काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे उठाएको प्रश्नमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन...
काठमाण्डू, ३० असार– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो काण्डमा आफ्नो नाम जोडिएकोबारे स्पष्ट पारेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफमा भूमि मन्त्री अधिकारीले आफ्नो नाम जोडिएको बारे स्पष्ट पारेका हुन । प्रश्नोत्तर कार्यक्रममा नेकपा...
काठमाण्डू, ३० असार– भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति सम्बन्धी घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन...
काठमाण्डू, ३० असार– राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार८ तीन वटा विधेयक प्रमाणीकरण गरेका छन । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको जानकारी गराएको छ । प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यका लागि संघीय...