काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार...
काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता घटक दल कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले लोकतान्त्रिक...
काठमाण्डू, ३० असार– सत्ता घटक दल एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद साहले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग...
काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रमुख...
काठमाण्डू, ३० असार– काठमाण्डूको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा स्थायी घर भइ हाल काठमाण्डू महानगरपालिकाको कुलेश्वरमा बस्दै आएका ११ वर्षीय विवेश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । खाल्डोमा डुबेर घाइते...
काठमाण्डू, २९ असार– लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपाल, एरिया ६ रिजन १४, जोन ३२ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाण्डू टेम्पल गणेश द्वारा प्लास्टिक झोलाको बिकल्पमा, वातावरण मैत्री कपडाको झोला बनाउने एकहप्ते सिपमुलुक तालीम तथा ‘एक घर एक बिरुवा अभियान’ अन्तर्गत ‘नयाँ पाईला...
काठमाण्डू, ३० असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको बताएका छन । आज (सोमबार)त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘मैले धेरै ठाउँमा भन्ने...

काठमाण्डू, ३० असार– राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही विजोकमा परेका छन । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ । परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने...
काठमाण्डू, ३० असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको बताएका छन । आज (सोमबार)त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘मैले धेरै ठाउँमा भन्ने...
काठमाण्डू, ३० असार– गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएर नफर्किएकाहरुको बारेमा छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका हुन । मन्त्री...
काठमाण्डू, ३० असार– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सर्भर डाउन भएको छ । आज बिहान पनि त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छ । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने काम नहुँदा समस्यामा परेको सेवाग्राहीले बताएका छन् । वेबसाइट नै नखुल्ने भएपछि त्रिवि...