काठमाण्डू, ३१ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठक पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेका छन । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै रास्वपा र राप्रपाले बैठक बहिस्कार...
काठमाण्डू, ३१ असार– खोटाङमा मोबाइल चार्ज गर्ने क्रममा एक जना युवतीको करेन्ट लागेर मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका–४ फाक्टाङ बस्ने २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु...
काठमाण्डू, ३१ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक बर्ष बित्न नपाउँदै तीन मन्त्रीको जागिर चट भएको छ । ०८१ असार ३० गते नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । शपथ खाएको एक वर्ष पुगेको दिन नै घुस...
काठमाण्डू, ३१ असार– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल वर्तमान सरकारमा सहभागी हुन लागेको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको दाबी गरेका छन् । यादवले आफूहरु काँग्रेस र एमालेसँग सत्ता बार्गेनिङमा नरहेको बताए । प्रधानमन्त्री केपी ओलीले सोमबार सरकारी निवास बालुवाटारमा...
काठमाण्डू, ३१ असार– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन । आज (मंगलबार) काठमाण्डूमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताउका हुन । उनले लगानीका लागि...
काठमाण्डू, ३१ असार– अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको...
काठमाण्डू, ३१ असार– उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन । आज (मंगलबार) काठमाण्डूमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन । उनले ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन...
काठमाण्डू, ३१ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन । आज (मंगलबार) काठमाण्डूमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै माओवादी उपमहासचिव शर्माले यस्तो बताएका हुन । उपमहासचिव शर्माले ऊर्जा...
काठमाण्डू, ३१ असार– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस लिएको आरोप लागेका मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुले मन्त्री पदबाट राजीनामा दिएको बारे जानकारी गराएका हुन । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य...
काठमाण्डू, ३१ असार– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस लिएको आरोप लागेका मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुले मन्त्री पदबाट राजीनामा दिएको बारे जानकारी गराएका हुन । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य...
काठमाण्डू, ३१ असार– भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्ति र मालपोत प्रमुखको सरुवा थमौतीका लागि ७८ लाख रुपैयाँ घूस डिल गरेका मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीमाथि सर्वत्र दबाब छ । सत्ता र प्रतिपक्षी सांसद्, सञ्चार माध्यम, सामाजिक सञ्जाल र नागरिक समाजले...
दाङ, ३१ असार– घोराही–रामपुर सडक खण्डअन्तर्गत दाङको घोराही–३ सिस्ने खोलामा मोटरसाइकलसहित खसेको चालक र पछाडि सवार किशोरको मृत्यु भएको छ । रा७प३२७० नम्बरको मोटरसाइकल सोमबार साँझ खोलामा खसेको हो । दुर्घटनामा गढवा गाउँपालिका– ८ का १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको...