काठमाण्डू, ३२ असार– प्रहरीले झुटो जाहेरी दिएर अर्कालाई फसाउन खोजेको आरोपमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअर्वा स्थित कटहरिया बस्ने ४१ वर्षीया प्रमिला देवी सहनी रहेको प्रहरीले जानकारी दिएको छ । उनले अर्काको उक्साहटमा...
काठमाण्डू, ३२ असार– सत्ता घटक दल एमाले सचिवालयको बैठक बोलाएको छ । सचिवालयको बैठक भोली (बिहिबार) दिउँसो १ः०० बजे मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन । साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने...
धादिङ ३१ असार– धादिङको गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई अन्तरगत रहेको लायन्स क्लब अफ काठमाण्डू सूर्यमुखीले बृहत स्वास्थ्य शिविर गरेको छ । शिविरमा ४ सय जनाले निस्शुल्क सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य...
काठमाण्डू, ३२ असार– एमाले सांसद सूर्य थापाले घुस डिल भएको भनिएको विवादास्पद अडियोमा आवाज भएका सबैमाथि अनुसन्धान हुनुपर्ने बताएका छन । आज बुधबार सामाजिक सञ्जालमार्फत एमाले सांसद थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन...
काठमाण्डू, ३२ असार– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले एम्फेटामाइन सहित ४ जनालाई काठमाण्डूबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बारा घर भएका २९ वर्षीय उग्रेन लामा रहेको...
काठमाण्डू, ३२ असार– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय पछि सरेको छ । उनको शपथ आज साँझ ६ बजे हुने तय भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी...
काठमाण्डू, ३१ असार– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ । निगम सञ्चालक समितिले बुधबार बिहान १ बजेबाट लागू हुने गरी मूल्य समायोजन...
काठमाण्डू, ३१ असार– राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी तोकेका हुन् । ‘नेपालको संविधानको धारा ७७...
काठमाण्डू, ३१ असार– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन । आज (मंगलबार) मदन भण्डारी फाउन्डेसनद्धारा काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले नेतृ भण्डारीले यस्तो बताएकी हुन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद...
काठमाण्डू, ३१ असार– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन । एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने बताएकी हुन । आज (मंगलबार) मदन भण्डारी फाउन्डेशनमा...
काठमाण्डू, ३१ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज मात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेको छ । आज (मंगलबार) बसेको को प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यस्तो माग...
काठमाण्डू, ३१ असार– एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी हिरक महोत्सव समिति गठन भएको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मदन भण्डारी फाउन्डेसनले यसबारे औपचारीक जानकारी गराएको हो । फाउन्डेसनका अनुसार भण्डारीको...