काठमाण्डू, ३२ असार– कांग्रेस नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने तर्क गरेका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन ।...
काठमाण्डू, ३२ असार– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अगामी कार्ययोजनाबारे बुझ्न शहरी विकास मन्त्रालयलाई बोलाउने तयारी गरेको छ । आज बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले संसद भवन निर्माणमा अत्यधिक...
काठमाण्डू, ३२ असार– कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ । खतिवडालाई विशेष समितिले आज (बुधबार) सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो । विशेष समिति कांग्रेसका सांसद जीवन...
काठमाण्डू, ३२ असार– जनता समाजवादी पार्टी, (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे...
काठमाण्डू, ३२ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबार) बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । कार्यकारिणीबाट भने केही समय अघि नै...
काठमाण्डू, ३२ असार– सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । गत सोमबार (३० असारमा) बसेको बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...
काठमाण्डू, ३२ असार– सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीसँग स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको जानकारी गराएका छन । आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र...
काठमाण्डू, ३२ असार– सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो घुस रकमसहित रंगेहात नियन्त्रयामा लिएको अख्तियार स्रोतले जानकारी दिएको । दिउँसो पौने २...
काठमाण्डू, ३२ असार– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको दाबी गरेका छन । आज (बुधबार) महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै भौतिकमन्त्री दाहालले यस्तो बताएका हुन । उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई...
काठमाण्डू, ३२ असार– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको स्पष्ट पारेका छन । आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा...
काठमाण्डू, ३२ असार– तल्लोबाटो हुँदै अमेरिका पुगेका थप १९ जना नेपाली डिपोर्ट भएका छन् । २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एकरदुई जना नेपाली डिपोर्ट भएर आइरहेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिएका छन । उनका अनुसार, त्यसपछिको अवधिमा १९...
काठमाण्डू, ३२ असार– प्रहरीले मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश...