समाचार

विद्या भण्डारी बारे ओलीः उहाँसित संगठनात्मक अनुभव छैन

२०८२ साउन १ गते १५:२८

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने धारणा राखेका छन । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए । पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा...

विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्छः ओली

२०८२ साउन १ गते १५:२५

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने धारणा राखेका छन । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए । पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा...

विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैनः ओली

२०८२ साउन १ गते १५:२४

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने धारणा राखेका छन । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए । पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा...

ओलीको निशानामा ईश्वर पोखरेल, पदनै हटाउने तयारी

२०८२ साउन १ गते १५:१८

काठमाण्डू, १ साउन– सत्ता घटक दल एमालेले केन्द्रीय कमिटिमा बरिष्ठ उपाध्यक्ष पदलाई उठाउने तयारी गरेको छ । एमालेले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी सुरु गरेको हो । उक्त पद हटाउने गरि आज (बिहीबार) एमालेको मुख्यालय च्यासलमा सुरु भएको सचिवालय बैठक ठोस प्रस्ताव...

एमालेमा ईश्वर पोखरेलले जिम्मेवारी लिइरहेको वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी

२०८२ साउन १ गते १४:५६

काठमाण्डू, १ साउन– सत्ता घटक दल एमालेले केन्द्रीय कमिटिमा बरिष्ठ उपाध्यक्ष पदलाई उठाउने तयारी गरेको छ । एमालेले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी सुरु गरेको हो । उक्त पद हटाउने गरि आज (बिहीबार) एमालेको मुख्यालय च्यासलमा सुरु भएको सचिवालय बैठक ठोस प्रस्ताव...

रोज राणाको मन्त्रालय लुम्बिनी प्रदेशकै उत्कृष्ट

२०८२ साउन १ गते १४:४७

काठमाण्डू, १ साउन– लुम्बिनी प्रदेशको सहरी विकास तथा खानेपानी मन्त्रालयले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ८४.५५ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै उक्त मन्त्रालय अब्बल साबित भएको हो । आफ्नो मन्त्रालय प्रदेशकै सबैभन्दा धेरै वित्तीय प्रगति हासिल गर्न सफल...

कपिलवस्तुमा सर्पको डसाइबाट बालिकाको मृत्यु

२०८२ साउन १ गते १४:४२

काठमाण्डू, १ साउन– कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट बालिकाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका– २ मा सर्पको डसाइबाट स्थानीय झगरु पासवानकी १४ महिनाकी छोरी सङ्गीता पासवानको सर्पको डसाइबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो ।...

उपेन्द्र यादवले भनेः ‘बा’ को राज रहुन्जेल सगोत्री पार्टनरहरूलाई छुट भइरहन्छ

२०८२ साउन १ गते १४:३४

काठमाण्डू, १ साउन– जनाता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई छुट हुने बताएका छन । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन । उनले भ्रष्टाचारको आरोप लागेका...

रास्वपाको नामबाट‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै युवराज सफलको उजुरी

२०८२ साउन १ गते १४:२८

काठमाण्डू, १ साउन– आफुलाई सामाजिक अभियान्ताका रुपमा चिनाउँदै आएका युवराज सफलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन । सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हन्। सफलले...

ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास सुरु गरौँः उर्जा मन्त्री खड्का

२०८२ साउन १ गते १४:०९

काठमाण्डू, १ साउन– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यकता रहेको बताएका छन । आज (बिहीबार) विद्युत् विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा मन्त्री खड्काले यस्तो बताएका हुन । उनले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु...

जहाँ सरकार त्यहाँ भ्रष्टाचारः प्रचण्ड

२०८२ साउन १ गते १३:५९

काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल मोडमा रहेको बताएका छन । आज (बिहीबार) ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय...

कुलमान घिसिङले उज्यालो नेपाल अभियान चलाउने !

२०८२ साउन १ गते १३:१६

काठमाण्डू, १ साउन– नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ‘उज्यालो नेपाल अभियान’ चलाउने घोषणा गरेका छन । घिसिङले देशमा मौलाएको निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका हुन । बुधबार इटहरीमा आयोजित एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us