समाचार

‘म हरेक गोल मिस नगरी पोस्टमा हान्ने खेलाडी होइन, मेरा थुप्रै गोलहरू मिस हुन्छन्’: ओली

२०८२ साउन १ गते १६:५०

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा आलीले आफ्नो सबैभन्दा ठूलो कमजोरी मानिसहरूलाई सजिलै विश्वास गर्नु रहेको बताएका छन । उनले आफ्नो यहिं बानीका कारण कहिलेकाहीँ धोकासमेत खाने गरेको तर्क गरेका छन । वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले यस्तो...

म बुद्धि कम, इमान बढी भएको मान्छे हुँः प्रधानमन्त्री

२०८२ साउन १ गते १६:४८

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा आलीले आफ्नो सबैभन्दा ठूलो कमजोरी मानिसहरूलाई सजिलै विश्वास गर्नु रहेको बताएका छन । उनले आफ्नो यहिं बानीका कारण कहिलेकाहीँ धोकासमेत खाने गरेको तर्क गरेका छन । वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले यस्तो...

३२ लाखको अडियो प्रकणरमा मुछिएका मन्त्री अधिकारीले भनेः अहिले राजीनामा दिन्नँ

२०८२ साउन १ गते १६:३६

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा नदिने घोषणा गरेका छन । आज (बिहिबार) मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले यस्तो घोषणा गरेका हुन । ३२ लाखको अडियो प्रकणरमा मुछिएका मन्त्री अधिकारीले त्यसबारे...

इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृत्यु

२०८२ साउन १ गते १६:३१

काठमाण्डू, १ साउन– इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट भाई २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार...

मन्त्रिपरिषद् पुनर्गठन हुनेवाला छः मन्त्री अधिकारी

२०८२ साउन १ गते १६:२७

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठन हुने तयारीमा रहेको जानकारी गराएका छन । आज (बिहीबार) मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले यसबारे आधिकारीक जानकारी गराएका हुन । घुस प्रकरणमा अडियो...

भूमिमन्त्री अधिकारीले भनेः सार्वजनिक अडियोमा संलग्नता देखिए जस्तोसुकै सजाय भोग्न तयार छु

२०८२ साउन १ गते १६:२२

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न पनि आफु तयार रहेको बताएका छन । आज (बिहीबार) मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले...

प्रचण्डबारे ओलीले भनेः स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो, तर अब त्यो सम्बन्ध रहेन

२०८२ साउन १ गते १६:१७

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको खुलासा गरेका छन । वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो खुलासा गरेका हुन । यसैगरि, प्रधानमन्त्री ओलीले पूर्वसहकर्मी...

देउवा सबैभन्दा निकट र विश्वासिला, प्रचण्ड सबैभन्दा धोकेबाजः ओली

२०८२ साउन १ गते १६:१५

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको खुलासा गरेका छन । वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो खुलासा गरेका हुन । यसैगरि, प्रधानमन्त्री ओलीले पूर्वसहकर्मी...

अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियोः भूमि मन्त्री अधिकारी

२०८२ साउन १ गते १६:०८

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन । आज (बिहिबार) मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन । पोखराको जग्गासँग...

मितेरी पुलमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति

२०८२ साउन १ गते १६:०४

काठमाण्डू, १ साउन– नेपाल र चीन सरकारबिच रसुवागढीको नेपाल र चीन जोड्ने मितेरी पुलमा बेलिवृज राख्नेबारे सहमति भएको छ । आज (बिहीबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चीनका राजदूत चेन सोङसँग दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार...

आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा

२०८२ साउन १ गते १५:५४

काठमाण्डू, १ साउन– आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी...

विद्या भण्डारी आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन,हामीले पठाएको होः ओली

२०८२ साउन १ गते १५:३०

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने धारणा राखेका छन । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए । पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us