काठमाण्डू, २ साउन– एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेटेकी छन् । कोइराला भण्डारी भेट्न शुक्रबार बिहान बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । एमाले सचिवालय बैठकले भण्डारीका लागि राजनीतिमा फर्कने सम्भावित ढोका बन्द गर्ने गरी विधान मस्यौदा...
काठमाण्डू, २ साउन– प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन खोज्नु गणतन्त्र र व्यवस्थाका लागि राम्रो नभएको टिप्पणी गरेका छन् । ओलीले सामाजिक सुप्रबन्ध, नयाँ राजनीतिक प्रणाली मर्म, गणतन्त्र र स्वयं भण्डारीको व्यक्तिगत जीवनका लागि पनि राजनीतिमा फर्कनु राम्रो नहुने बताए ।...
काठमाण्डू, २ साउन– प्रधानमन्त्री केपी ओलीले सहकारी गठी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि चालकलाई छतबाट खसालेर हत्या गरेको आरोप लगाएका छन् । पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले उक्त प्रकरणमा दुई चार हजार मानिसको हुल उचालेर लामिछानेले उन्मुक्ति...
काठमाण्डू, २ साउन– प्रधानमन्त्री केपी ओलीले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ कुरा गरेको स्वीकार गरेका छन् । पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले पहिलोपटक आफूले त्यो भनेको स्वीकारेका हुन् । काँग्रेससँग गत वर्ष १७...
काठमाण्डू, २ साउन–प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफलाई विशिष्ट जानकार र बुद्धिमान नभई बुद्धि कम भएको मानिसको संज्ञा दिएका छन् । पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले आफू इमान्दार भने रहेको दाबी गरे । आफूले विश्वास गरेका मानिसहरुबाट पटकपटक धोका खाएको उनको भनाइ थियो...
काठमाण्डू, २ साउन– एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भनाभन भएको छ । आगामी भदौ अन्तिम साता हुने विधान अधिवेशनमा प्रस्तुत गर्ने विधान मस्यौदाबारे छलफल गर्न बिहीबार राति अबेरसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा पोखरेल र ओलीबीच...
काठमाण्डू, २ साउन –एमाले स्थायी समिति सदस्य खजराग अधिकारीले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको चाहना र सहयोगबिना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय सदस्य पनि बन्न नसक्ने बताएका छन् । अधिकारीले राष्ट्रप्रमुखको जिम्मेवारीमा रहिसकेको व्यक्ति पार्टी राजनीतिमा आउन खोज्नुलाई राम्रो नभएको टिप्पणी गरे । ओलीकै...
काठमाण्डू, २ साउन –एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कने बाटो करिब बन्द गरेको छ । बिहीबार राति अबेरसम्म च्यालसस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई रोक्ने प्रावधानसहितको विधान मस्यौदा पारित गरेको हो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका...
काठमाण्डू, १ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा. स्वर्णिम वाग्लेले काठमाण्डू नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र महानगरपालिकाका मेयर बालेन शाह जस्ता सक्षम र लोकप्रिय व्यक्तित्वहरूलाई रास्वपामा प्रवेश गराउँने बताएका छन । आज (बिहिबार) वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा...
काठमाण्डू, १ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएको छ । आज (बिहिबार) पार्टीको मुख्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी अनुमानित हस्ताक्षर र खर्चको विवरणबारे जानकारी गराएको हो । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि...