समाचार

सडक संघर्षका लागि तयारी अवस्थामा रहनुहोलाः प्रचण्ड

२०८२ साउन २ गते १७:२२

काठमाण्डू, २ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार रहन पार्टीका नेता कार्यकता लाई आग्रह गरेका छन । आज (शुक्रबार) माओवादीको मुख्यालय पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चबाट...

एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैनः माधव नेपाल

२०८२ साउन २ गते १७:१४

काठमाण्डू, २ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको तर्क गरेका छन । साथै, अध्यक्ष नेपालले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने पनि...

हामी मगन्ते होइनौं, १० वर्षभित्र संसारलाई पाल्नसक्ने अवस्थामा पुग्छौंः बामदेव गौतम

२०८२ साउन २ गते १६:३८

काठमाण्डू, २ साउन– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्न सक्ने दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डूको राष्ट्रिय सभामा एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन । नेपालीहरू...

नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी अभियोग

२०८२ साउन २ गते १६:३२

काठमाण्डू, २ साउन–नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विदेशमा एमबीबीएस अध्ययन गरेका श्याम टण्डनविरुद्ध सरकारी वकिलको कार्यालय, काठमाण्डूले फौजदारी अभियोग दायर गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ का ३६ वर्षीय टण्डनले उच्च माध्यमिक तहको प्रमाणपत्र कीर्ते गरी बंगलादेशमा एमबीबीएस अध्ययन खुलेको थियो । प्रमाणपत्र नक्कली...

अंगालोमा बाँधिए माधव–झलनाथ–बामदेव

२०८२ साउन २ गते १६:२५

काठमाण्डू, २ साउन– नेकपा एमालेभित्रको राजनीति अन्तरसंघर्षले तरंगित भइरहँदा सोही पार्टीको नेतृत्व तहमा लामो समय बिताएका तीन नेता भने बिहीबार एकाएक अंगालोमा बाँधिन आइपुगेका छन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेतृत्वको पार्टीबीच काठमाण्डूमा आयोजित...

एमालेको पोलिटब्यूरो बैठक सुरू

२०८२ साउन २ गते १५:१८

काठमाण्डू, २ साउन– सत्ता घटक दल एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । पोलिटब्युरोको बैठक एमाले मुख्यालय च्यासलमा केहि बेर अधि सुरु भएको हो । हिजो बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो । साथै...

शंकर पोखरेललाई कर्ण थापाको चेतावनीः मर्यादामा बस्नुस्, पदको दुरुपयोग नगर्नुस्

२०८२ साउन २ गते १५:०१

काठमाण्डू, २ साउन– एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलविरुद्ध आक्रोश व्यक्त गरेका छन् । पोलिट्ब्युरो बैठकमा सहभागी हुन ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलको गतिविधि र अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले आगामी भदौ अन्तिममा हुने पार्टी...

नेपाल–चीनबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री ओली

२०८२ साउन २ गते १४:५८

काठमाण्डू, २ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

नेपाल–चीन सम्बन्ध अझ व्यापक बनाइन्छः ओली

२०८२ साउन २ गते १४:४७

काठमाण्डू, २ साउन– प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स...

छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्ने शिक्षक विद्यालयबाट निकालिए

२०८२ साउन २ गते १४:३५

रौतहट, २ साउन– रौतहटको गरुडा नगरपालिका–१ मा रहेको श्री माध्यामिक विद्यालयले छात्राहरुमाथि यौनजन्य व्यवहार प्रदर्शन गरेको आरोपमा शिक्षक रवीन्द्रप्रसाद साहलाई निष्काशन गरेको छ । साहले गत साता आफ्नै विद्यालयकी १६ वर्षीया एक छात्रालाई ‘ह्पाप्पी बर्थ डे मेरी जान’ भन्दै मोबाइलमा म्यासेज पठाएर जन्मदिनको शुभकामना...

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

२०८२ साउन २ गते १४:२८

काठमाण्डू, २ साउन– नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आज (शुक्रबार) महासंघले काठमाण्डूमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको हो । ‘संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको...

यस बर्षको ‘ग्लोबल हिरो अवार्ड’ज्ञानबाहादु शाही र कुलमान घिसिङलाई

२०८२ साउन २ गते १३:५९

काठमाण्डू, २ साउन– यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानबाहादु शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । शाही प्रतिनिधि सभा सदस्य हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन् । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us