काठमाण्डू, २ साउन– गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा शुक्रबार मन्त्री लेखकले पूर्वसावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने जस्ता कार्यले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या...
काठमाण्डू, २ साउन– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । त्रिवेणी गाउँपालिका– २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप शुक्रबार सिम्रुतु बजार नजिकै दुर्घटनामा हुँदा ७ जना घाइते...
विराटनगर, २ साउन– मोरङको सुन्दरहरौँचा नगरपालिका–७ नयाँबस्तीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा ३८ वर्षीय बालकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । पीडित बालिकाका परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको भनाइ...
नवलपरासी, २ साउन– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको...
काठमाण्डू, २ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको दाबी गरेका छन । आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै माओवादी सांसद बस्नेतले यस्तो बताएका हुन । उनले जलवायु परिवर्तनको प्रभावका कारण...
काठमाण्डू, २ साउन– एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आदेशबाट पार्टी चलाउने विद्यमान प्रवृत्ति अन्त्य गर्न अन्तरसंघर्ष सघन बनाइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले पार्टी आदेशबाट नभई विधिबाट चल्नुपर्ने बताए । थापाले पार्टी नेतृत्व चयन र सञ्चालन विधि स्थापित लोकतान्त्रिक मान्यताबाट...
काठमाण्डू, २ साउन– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्चमा गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गएको हो । आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनमा गएको महान्यायाधिवक्ता कार्यालयका...
काठमाण्डू, २ साउन– पर्साको वीरगञ्जमा रहेको एक बाल सुधार गृहभित्रै ठगी भएको पाइएको छ । ठगी आरोपमा बाल सुधार गृहका चौकीदार कैदी प्रमानन्द गुप्ता पक्राउ गरीएको छ । सिरहाको लाहन नगरपालिका–३ घर भएका गुप्ताले १० जना बाल बिज्याइकर्ताबाट उनले १० लाख १५ हजार ३७०...
काठमाण्डू, २ साउन– उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन । न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले जानकारी गराए । एक वर्षपछि उमेर हदका कारण...
काठमाण्डू, २ साउन– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई सार्वजनिक रूपमै आग्रह गरेका छन । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमा एक पोस्ट पोलिटब्युरो सदस्य हरुलाई यस्तो आग्रह गरेका हुन...
काठमाण्डू, २ साउन– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकले बिहीबार पारित गरेको पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदाका प्रावधान अस्वीकार गर्न पोलिट्ब्युरो सदस्यहरुलाई अपिल गरेका छन् । एमाले पोलिट्ब्युरो बैठक शुक्रबार बस्दैछ । यसअघि बिहीबार राति अबेरसम्म पार्टी मुख्यालय च्यासलमा बसेको एमाले...
काठमाण्डू, २ साउन– एमाले महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको तथा बलियो नेतृत्वको सुनिश्चितता भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन २०८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो ।...