एमालेको पोलिटब्यूरो बैठक सुरू

काठमाण्डु टुडे २०८२ साउन २ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, २ साउन– सत्ता घटक दल एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । पोलिटब्युरोको बैठक एमाले मुख्यालय च्यासलमा केहि बेर अधि सुरु भएको हो ।

हिजो बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो । साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us