कुलिङ पिरियडबारे छानबिन समितिले गर्‍यो रामहरिसँग सोधपुछ

काठमाण्डु टुडे २०८२ असार ३२ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, ३२ असार– कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।

खतिवडालाई विशेष समितिले आज (बुधबार) सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो । विशेष समिति कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us