समाचार

एमालेको गीतमा नाचेपछि विवादमा स्मारिका

२०८२ माघ २० गते १७:००

काठमाण्डू, २० माघ– एमालेको गीतमा नाचेपछि अहिले टिकटकर तथा मोडेल स्मारिका ढकाल विवादमा परेकी छिन्। सामाजिक सञ्जालमा भाइरल क्लिपमा एमालेको चुनावी प्रचार गरिएको छ । निलो कलरको सारीमा स्मारिका देखिएकी उनी ‘एमाले हुँ म, मलाई एमाले मन पर्छ’ गीतमा नाचेकी छिन्। तर गीत भने...

सक्दै नसकिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

२०८२ माघ २० गते १६:५३

काठमाण्डू, २० माघ– प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन हिमाली जिल्लामा दोस्रो चरणमा हुनसक्ने बताएकी छन । आज (मंगलबार) पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले भनिन्, ‘हिमालका जिल्लामा...

प्रदेश सरकारहरूले कानुन कार्यान्वयनको क्षमता देखाएनन्ः कांग्रेस नेता सिटौला

२०८२ माघ २० गते १६:४७

काठमाण्डू, २० माघ– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले आफ्नो अधिकारअनुसार कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको तर्क गरेका छन । आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कांग्रेस राष्ट्रिय सभा सदस्य समेत रहेका नेता सिटौलाले...

नेकपासँग तालमेलबारे पृथ्वीसुब्बाः गीत गाइरहने कुरा हो, म सम्भव देख्दिनँ

२०८२ माघ २० गते १६:४३

काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी सँग तालमेलको सम्भावना नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन । उनले २३ र...

खोटाङमा सुमो दुर्घटना, भुटानी नागरिकसहित तीन घाइते

२०८२ माघ २० गते १६:१३

काठमाण्डू, २० माघ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाण्डू जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएको प्रहरीले जनाएको छ । मध्यपहाडी...

बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

२०८२ माघ २० गते १४:५३

काठमाण्डू, २० माघ– काठमाण्डू महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुल्ला गरीएको छ । आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन । कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट सेवाग्राहीका...

फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछः बालेन

२०८२ माघ २० गते १४:४१

काठमाण्डू, २० माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् । आज (मंगलबार) भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले सबै एजेन्डा समेटेर घोषणापत्र ल्याउने...

मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछुः एमाले उपाध्यक्ष गुरुङ

२०८२ माघ २० गते १४:३७

काठमाण्डू, २० माघ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले लमजुङबाट आफूले चुनाव जितेर आउने बताएका छन । आज (मंगलबार) प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै गुरुङले आफू चुनाव जितेरै आउने दाबी गरे । ‘लमजुङमा मैले चुनाव हार्नुपर्ने कारण छैन, चुनाव जितेर आउँछु’,...

कांग्रेसमा ३० दिने विशेष रणनीति लागू

२०८२ माघ २० गते १४:३२

काठमाण्डू, २० माघ– कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी...

खैरो हेरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

२०८२ माघ २० गते १४:२०

काठमाण्डू, २० माघ– भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाण्डू जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेकी छन् । भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा...

सरकारले संघीयताको भावनाअनुसार काम गर्न सकेनः कांग्रेस नेता सिटौला

२०८२ माघ २० गते १४:१५

काठमाण्डू, २० माघ– कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको तर्क गरेका छन । आज (मंगलबार) सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले यस्तो बताएका हुन । उनले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८२ माघ २० गते १४:०८

काठमाण्डू, २० माघ– काठमाण्डू–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खाको शहीद लखन गाउँपालिका–२ का ३४ वर्षीय जीवन परियार रहेको प्रहरीले जनाएको छ । धनगढीबाट काठमाण्डूतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us