काठमाण्डू, ६ पुस– अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने तर्क गरेका छन । आज (आइतबार) विश्व ध्यान दिवसको अवसरमा काठमाण्डूको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन । शिक्षामन्त्री पुनले योग...
काठमाण्डू, ६ पुस– झापाको बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि–स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर– ७ का २५ वर्षीय शीर्षक सुवेदी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको...
काठमाण्डू, ६ पुस– दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय केशवराज जोशी रहेका प्रहरीले जानकारी दिएको छ । मार्मा गाउँपालिका–३ को भैसे बगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जोशीको मृत्यु भएको...
काठमाण्डू, ६ पुस– आज (आइतबार) पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि भट्टराइको यो पहिलो औपचारिक भारत भ्रमण हो । भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।...
चितवन, ५ पुस– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले हालसम्म कमाएको प्रतिष्ठा दाउमा राखेर सक्रिय राजनीतिमा होमिएको बताएका छन् । उज्यालो नेपाल पार्टीको जिल्ला स्तरीय भेलालाई शनिबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले प्रतिष्ठा दाउमा राखेर दल खोलेको...
विराटनगर, ५ पुस- कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले सरकारका साथै...
विदुर, ५ पुस– नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले आफूमा देशको प्रधानमन्त्री बन्ने चाहना रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री भएर देश सेवा गर्ने चाहना रहेको बताए । आगामी निर्वाचनमा आफ्नो दलले चुनावमा जाने तयारी गरेको भन्दै उनले जनताले...
विदुर, ५ पुस– काँग्रेस नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । गृहजिल्ला नुवाकोटमा शनिबार पार्टीका जिल्ला नेताहरुसँगको कुराकानीमा केसीले अब चुनाव नलड्ने घोषणा गरेका हुन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट २ बाट निर्वाचित केसीले उक्त निर्वाचनअघि नै आफूले...
काठमाण्डू, ५ पुस– कारागारबाट रिहा भएलगत्तै चितवन हुँदै काठमाण्डू आइपुगेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्टिय सव्तन्त्र पार्टी ( रास्वपा)कका सभापति रवि लामिछानेले जेनजी आन्दोलनका घाइतेलाई भेटवार्ता गरेका छन । आज (शनिबार) काठमाण्डू आएलगतै उनले उपत्यकाका विभिन्न अस्पताल पुगेर जेनजी घाइतेसँग भेट गरेका...
काठमाण्डू, ५ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको रविले बताए ।...
काठमाण्डू, ५ पुस– एमालेको ईश्वर पोखरेल समूहले अध्यक्ष केपी ओलीबाट प्रतिशोधपूर्ण व्यवहार भए प्रतिवाद गर्ने निस्कर्ष निकालेको छ । शनिबार काठमाण्डूको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको सो पक्षको भेलाले उक्त निस्कर्ष निकालेको हो । ११औं महाधिवेशनमा पोखरेल दुई दिनअघि ओलीसँग पराजित भएका थिए ।...
काठमाण्डू, ५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेल आफूलाई मुद्दा लगाएर जेल हाल्ने सरकार अपदस्त भएर हेलकप्टरमा झुन्डिएर भाग्नुपरेको टिप्पणी गरेका छन् । धरौटीमा कारागारबाट रिहा भएपछि पहिलोपटक शनिबार चितवनमा समर्थकहरुको भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूहरुको ०८४ को चुनावबाट बढार्न चाहेकाहरुलाई जेनजी...