काठमाण्डू, ५ पुस– उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले जाँचबुझ आयोगले बोलाउँदा देश ठप्प पार्छौं भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेकी छन । आज (शनिबार) चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा नेतृ विश्वकर्माले ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति...
काठमाण्डू, ५ पुस– पूर्व प्रधानामन्त्री नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको बताएका छन । साथै, उनले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह समेत गरेका छन । आज (शनिबार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित एकता सन्देश...
काठमाण्डू, ५ पुस– नेपाली कम्युनिस्ट पार्टीले काठमाण्डूमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्यालीहरू निस्किएका छन् । भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्यालीहरू सुरू भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू ¥यालीसहित प्रदर्शनीमार्गमा...
काठमाण्डू, ५ पुस– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि...
काठमाण्डू, ५ पुस– आज (शनिबार) नेपाली कम्युनिस्ट पार्टीले काठमाण्डूमा एकता सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभाका लागि बिहान ११ बजे काठमाण्डू उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डप पुग्ने नेताहरुले बताएका छन...
काठमाण्डू, ५ पुस– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् । शनिबार बिहान बस्ने गरी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई बोलाएका हुन् । सभापति देउवाले...
काठमाण्डू, ५ पुस– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा घोषित निर्वाचन मिति पछि सारिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । काठमाण्डूको भृकुटी मण्डपमा शनिबार आयोजित पार्टीको बागमती प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको पक्षमा देशभर जनलहर...
काठमाण्डू, ४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले न्यायको लडाईं लड्न अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रूपन्देहीमा धरौटी बापत तीन करोड ७४ लाख ८४ हजार बराबर बैंक जमानत बुझाएर शुक्रबार रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले न्यायको लडाइँ...
काठमाण्डू, ४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने शुक्रबार साँझ रिहा भएका हुन् । उक्त अदालतका सूचना अधिकारी पदम अर्यालले तीन...
काठमाण्डू, ४ पुस– सेयर बजार कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवाललाई शुक्रबार काठमाण्डूको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो । ब्युरोका डिआईजी भुपेन्द्र खत्रीका अनुसार धितोपत्र बोर्डको जाहेरीका आधारमा अग्रवाल पक्राउ परेका हुन् । जोशी हाइड्रोपावर डेभलपमेन्ट...
काठमाण्डू, ४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने बताएको छ । उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा...
काठमाण्डू, ४ पुस– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलमा बोलाएका छन । शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवा निकट उच्च स्रोतले जानकारी...