समाचार

म एउटा चुनावका लागि राजनीतिमा आएको होइनः रवि

२०८२ पुष ५ गते १९:४०

काठमाण्डू, ५ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको रविले बताए ।...

ईश्वर पोखरेल समूहको भेलाको निस्कर्षः ओलीसँग निरन्तर संघर्ष, प्रतिशोधपूर्ण व्यवहार भए प्रतिवाद

२०८२ पुष ५ गते १९:०४

काठमाण्डू, ५ पुस– एमालेको ईश्वर पोखरेल समूहले अध्यक्ष केपी ओलीबाट प्रतिशोधपूर्ण व्यवहार भए प्रतिवाद गर्ने निस्कर्ष निकालेको छ । शनिबार काठमाण्डूको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको सो पक्षको भेलाले उक्त निस्कर्ष निकालेको हो । ११औं महाधिवेशनमा पोखरेल दुई दिनअघि ओलीसँग पराजित भएका थिए ।...

केपी ओली लक्षित रवि लामिछानेको टिप्पणीः मलाई जेल हाल्ने सरकार हेलिकोप्टरमा झुण्डिएर भाग्यो

२०८२ पुष ५ गते १७:४०

काठमाण्डू, ५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेल आफूलाई मुद्दा लगाएर जेल हाल्ने सरकार अपदस्त भएर हेलकप्टरमा झुन्डिएर भाग्नुपरेको टिप्पणी गरेका छन् । धरौटीमा कारागारबाट रिहा भएपछि पहिलोपटक शनिबार चितवनमा समर्थकहरुको भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूहरुको ०८४ को चुनावबाट बढार्न चाहेकाहरुलाई जेनजी...

मिल्न पर्नेहरू अन्तिममा मिल्छौं, म त्याग गर्न तयार छुः रास्वपा सभापति लामिछाने

२०८२ पुष ५ गते १५:३९

काठमाण्डू, ५ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको रविले बताए ।...

ओलीलाई रिमा विश्वकर्माको प्रश्नः देश कुटी हो र, ठप्प पार्नलाई ?

२०८२ पुष ५ गते १५:१४

काठमाण्डू, ५ पुस– उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले जाँचबुझ आयोगले बोलाउँदा देश ठप्प पार्छौं भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेकी छन । आज (शनिबार) चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा नेतृ विश्वकर्माले ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति...

माधव नेपालको आग्रहः आलोचना स्वीकार्छौं, एक पटक मौका दिनुस्

२०८२ पुष ५ गते १५:०२

काठमाण्डू, ५ पुस– पूर्व प्रधानामन्त्री नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको बताएका छन । साथै, उनले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह समेत गरेका छन । आज (शनिबार) काठमाण्डूको भृकुटीमण्डपमा आयोजित एकता सन्देश...

सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्याली

२०८२ पुष ५ गते १३:४२

काठमाण्डू, ५ पुस– नेपाली कम्युनिस्ट पार्टीले काठमाण्डूमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्यालीहरू निस्किएका छन् । भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्यालीहरू सुरू भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू ¥यालीसहित प्रदर्शनीमार्गमा...

तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्

२०८२ पुष ५ गते ११:५२

काठमाण्डू, ५ पुस– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि...

नेपाली कम्युनिस्ट पार्टीको आज काठमाण्डूमा सन्देश सभा

२०८२ पुष ५ गते १०:०५

काठमाण्डू, ५ पुस– आज (शनिबार) नेपाली कम्युनिस्ट पार्टीले काठमाण्डूमा एकता सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभाका लागि बिहान ११ बजे काठमाण्डू उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डप पुग्ने नेताहरुले बताएका छन...

सभापति देउवासँग कार्यवाहक सभापतिसहितका शीर्ष नेताहरू छलफल गर्दै

२०८२ पुष ५ गते ९:४४

काठमाण्डू, ५ पुस– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् । शनिबार बिहान बस्ने गरी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई बोलाएका हुन् । सभापति देउवाले...

चुनाव सार्न खोजिए चुप लागेर बस्दैनौंः प्रचण्ड

२०८२ पुष ५ गते ४:२३

काठमाण्डू, ५ पुस– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा घोषित निर्वाचन मिति पछि सारिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । काठमाण्डूको भृकुटी मण्डपमा शनिबार आयोजित पार्टीको बागमती प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको पक्षमा देशभर जनलहर...

आफूलाई थुन्नेहरुसँग हिसाब गर्ने रवि लामिछानेको चेतावनी

२०८२ पुष ४ गते २०:२५

काठमाण्डू, ४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले न्यायको लडाईं लड्न अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रूपन्देहीमा धरौटी बापत तीन करोड ७४ लाख ८४ हजार बराबर बैंक जमानत बुझाएर शुक्रबार रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले न्यायको लडाइँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us