समाचार

म्याग्दी रघुगङ्गाको जङ्गलमा २ थान भरुवा बन्दुक फेला

२०८२ माघ २० गते १२:३२

काठमाण्डू, २० माघ– म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२०८२ माघ २० गते १२:२८

काठमाण्डू, २० माघ– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन । बैंक मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल...

मकवानपुरमा पोथी चितुवा मृत फेला

२०८२ माघ २० गते १२:२४

काठमाण्डू, २० माघ– मकवानपुरमा एक चितुवा मृत अवस्थामा भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा...

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०८२ माघ २० गते ११:३७

काठमाण्डू, २० माघ– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । मृत्यु हुनेमा भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरि रहेको प्रहरीले जानकारी दिएको छ । कैलालीको टीकापुर नगरपालिका–७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार...

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान

२०८२ माघ २० गते ११:२६

काठमाण्डू, २० माघ– सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको स्रोतले...

आचारसंहिता उल्लंघनः बालेनदेखि हेमराजसम्मलाई आयोगले सोध्यो स्पष्टीकरण

२०८२ माघ १९ गते १७:१३

काठमाण्डू, १९ माघ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरीउको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा...

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

२०८२ माघ १९ गते १६:५१

काठमाण्डू, १९ माघ– आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको...

महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन्ः प्रधानमन्त्री कार्की

२०८२ माघ १९ गते १६:३४

काठमाण्डू, १९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छन । आज (सोमबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यसबारे जानकारी गराएकी हुन । उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन...

देउवा प्रचण्डलाई ओलीको आग्रहः अहिलेको चुनावमा एमालेले जित्नसक्ने ठाउँमा एमालेलाई सहयोग गर्नुस

२०८२ माघ १९ गते १५:४६

काठमाण्डू, १९ माघ– निर्वाचनको मुखैमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटर्वाता भएको छ । हिजो (आइतबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटर्वाता भएको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुबीच मुलुकको...

चुनावको सम्मुखमा ओली, देउवा र दाहालबीच भेटवार्ता

२०८२ माघ १९ गते १५:४२

काठमाण्डू, १९ माघ– निर्वाचनको मुखैमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटर्वाता भएको छ । हिजो (आइतबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटर्वाता भएको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुबीच मुलुकको...

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँः सुशीला कार्की

२०८२ माघ १९ गते १५:३४

काठमाण्डू, १९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको उनले बताएकी हुन । प्रधानमन्त्री...

चुनावमा होमिएका मन्त्रीबारे प्रधानमन्त्रीको प्रष्टोक्ति: जेनजीको प्रेसरमा आए, गए

२०८२ माघ १९ गते १५:१६

काठमाण्डू, १९ माघ– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छन । आज (सोमबार) राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us