काठमाण्डू, २९ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
बैठक केहिबेर अधिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
आजको बैठक नियमित बैठक भएको बताएको छ ।