समाचार

कञ्चनपुर कारागारमा तनाव

२०८२ पुष ४ गते १६:५०

काठमाण्डू, ४ पुस– जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनावको अवस्था सिर्जना भएको छ । कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो । तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले जानकारी दिएका छन...

एमालेले संशोधित विधान एक साताभित्र प्रकाशन गर्ने

२०८२ पुष ४ गते १६:४१

काठमाण्डू, ४ पुस– एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ । दोस्रो पिवधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन् । जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त...

केन्द्रीय सदस्यहरुलाई ओलीको निर्देशन–असन्तुष्टि नेतृत्वसमक्ष राख्नुस्,मिडियामा गएर बोल्ने होइन

२०८२ पुष ४ गते १६:२५

काठमाण्डू, ४ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकको अनुशासनबारे केन्द्रीय सदस्यहरुलाई बुझाउँदै पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नगर्न निर्देशन गरेका छन । आज (शुक्रबार) नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन गरेका हुन । अध्यक्ष ओलीले...

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

२०८२ पुष ४ गते १६:०६

काठमाण्डू, ४ पुस– एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने तयारी गरेको छ । आज (शक्रबार) काठमाण्डूमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा एमाले महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा...

चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान

२०८२ पुष ४ गते १५:५९

काठमाण्डू, ४ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् । रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् । लामिछाने भरतपुरबाट...

अमेरिकाले ७५ नेपालीलाई फेरि गर्‍यो डिपोर्ट

२०८२ पुष ४ गते १५:४९

काठमाण्डू, ४ पुस– अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानुनको परिपालन नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो । बिहीबार डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष...

अमेरिकाले स्थगित गर्याे ‘डीभी लटरी’ योजना

२०८२ पुष ४ गते १५:४१

काठमाण्डू, ४ पुस– अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन । ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज...

अब एमालेमा प्यानल र गुट भन्ने कुरा छैनः ओली

२०८२ पुष ४ गते १५:३७

काठमाण्डू, ४ पुस– एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको...

केन्द्रीय सदस्यलाई हकार्दै ओलीले भने: बैठकभित्र मोबाइल बज्नुहुँदैन

२०८२ पुष ४ गते १५:३३

काठमाण्डू, ४ पुस– एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको...

टीकाराम पुरीले छाडे एमाले

२०८२ पुष ४ गते १३:५४

काठमाण्डू, ४ पुस– एमाले नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थिए । उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । बिहीबार नै केपी शर्मा ओली तेस्रो कार्यकालका...

भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि

२०८२ पुष ४ गते १३:५०

काठमाण्डू, ४ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर रुपन्देहीसम्म भने गाडीमार्फत जाने तयारी गरेका छन । बिहान ७ः५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिएका छन...

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ जना पक्राउ

२०८२ पुष ४ गते १३:४१

काठमाण्डू, ४ पुस– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पबित्र प्रकाश अधिकारी, काठमाण्डू महानगरपालिका–३२ बस्ने भोजपुर षडानन्द...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us