समाचार

सक्रिय राजनीतिबाट बिदा लिएको एमाले नेता अधिकारीको घोषणा

२०८२ पुष ४ गते १०:२५

काठमाण्डू, ४ पुस– एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन । पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको...

म बिनाको एमाले बनाउने षड्यन्त्र ध्वस्त भएको छः ओली

२०८२ पुष ३ गते २०:०४

काठमाण्डू, ३ पुस– नवनिर्वाचित एमाले अध्यक्ष केपी ओलीले आफूबिनाको एमाले बनाउने सपना ध्वस्त भएको बताएका छन् । ११औं महाधिवेशनको समापन मन्तव्यका क्रममा बिहीबार साँझ ओलीले आफूबिनाको एमाले बनाउने षड्यन्त्र परास्त गरेको बताए । पार्टी नेतृत्वबाट आफूलाई हटाउन भएका षड्यन्त्रविरुद्ध कार्यकर्ताले जवाफ दिएको दाबी उनको...

अध्यक्ष जितेपछि सुशीलालाई ओलीको चेतावनीः सरकार छाडेर बाटो लाग्नू

२०८२ पुष ३ गते १९:५२

काठमाण्डू, ३ पुस– नवनिर्वाचित एमाले अध्यक्ष केपी ओलीले निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने भए बाटो लाग्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिएका छन् । ११औं महाधिवेशनबाट तेश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि महाधिवेशनको समापन सत्रलाई सम्बोधनका क्रममा बिहीबार साँझ ओलीले चुनाव गर्न नसक्ने सरकारले बाटो...

समानुपातिकमा खस आर्यको प्रतिनिधित्व घटाउने गरी सरकारले ल्यायो अध्यादेश

२०८२ पुष ३ गते १९:४२

काठमाण्डू, ३ पुस– सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा हेरफेर गर्न अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । २०७८ सालमा भएको जनगणनाका आधारमा अनुपातिक निर्वाचन प्रणालीतर्फको सिट संख्या निर्धारण गर्ने गरी निर्वाचन ऐनको अनुसूची हेरफेर गर्न अध्यादेश...

रवि लामिछाने शुक्रबार मात्र छुट्ने

२०८२ पुष ३ गते १९:२८

काठमाण्डू, ३ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने शुक्रबार मात्र कारागार मुक्त हुने भएका छन् । अदालतबाट छुट पुर्जी जारी नभएकाले लामिछाने शुक्रबार मात्र छुट्ने भएका हुन् । धरौटी रकम बुझाएपछि मात्र छुट पुर्जी जारी हुन्छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

२०८२ पुष ३ गते १८:२३

काठमाण्डू, ३ पुस– एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी...

रविलाई थुनामुक्त गर्ने आदेशपछि नख्खु कारागारबाहिर समर्थकको भिड

२०८२ पुष ३ गते १८:१५

काठमाण्डू, ३ पुस– उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै नख्खु कारागारमा यति बेला समर्थकको भिड लागेको छ । अहिले नख्खु कारागारबाहिर समर्थकहरू बाक्लो संख्यामा जम्मा भएका छन् । उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त...

लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि रास्वपाको प्रतिक्रियाः प्रतिशोध खारेज भयो

२०८२ पुष ३ गते १८:१२

काठमाण्डू, ३ पुस– सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले प्रतिशोध खारेज गरेको तर्क गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भएकाले...

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२०८२ पुष ३ गते १८:०६

काठमाण्डू, ३ पुस– सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज (बिहिबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार, दलित आदिवासी जनजाती, खस...

जाँचबुझ आयोगको म्याद एक महिना थप

२०८२ पुष ३ गते १८:०२

काठमाण्डू, ३ पुस– आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको हो ।...

अदालतले के आधारमा दियो रवि लामिछानेलाई रिहा गर्न आदेश ?

२०८२ पुष ३ गते १७:५८

काठमाण्डू, ३ पुस– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हुनसक्ने सम्भावित बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २६ साउन, २०८२ मा जिल्ला अदालत रुपन्देहीले जमानत लिन गरेको अस्वीकार...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२०८२ पुष ३ गते १६:५६

काठमाण्डू, ३ पुस– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ । जारी बैठक नियमित हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us