काठमाण्डू, ३ पुस– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हुनसक्ने सम्भावित बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २६ साउन, २०८२ मा जिल्ला अदालत रुपन्देहीले जमानत लिन गरेको अस्वीकार...
काठमाण्डू, ३ पुस– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ । जारी बैठक नियमित हो ।...
काठमाण्डू, ३ पुस– काठमाण्डको गोंगबुस्थित एक दोहोरी साँझमा झडप हुदाँ एक जनाको हत्या भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको हो । हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ रहेको...
काठमाण्डू, ३ पुस– एमालेको ११ औं माधिवेशनमा भगवती चौधरीले केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गरेकी छन । सुनसरीकी चौधरीले केन्द्रीय सदस्य खुला महिला तर्फबाट उम्मेदवारी दिएकी हुन्। उनले २०४४ मत प्राप्त गरेकी हुन्। यो मत प्राप्त गरी उनी महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने केन्द्रीय...
काठमाण्डू, ३ पुस– एमालेको ११ औं महाधिवेशनबाट प्रदीप ज्ञवाली केन्द्रीय सदस्य निर्वाचित हुन सफल भएका छन । उनलाई केपी शर्मा ओली पक्षबाट उपाध्यक्षका उम्मेदवार बनाउने भने पनि उनले महासचिवभन्दा अरू पदमा नउठ्ने अडान राखेका थिए । त्यसपछि ज्ञवालीले पदाधिकारीका कुनै पनि पदमा उम्मेदवारी नदिई...
काठमाण्डू, ३ पुस– एमालेको ११औं माधिवेशनबाट काठमाण्डू महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । बिहीबार आएको मतपरिणाम अनुसार डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। केन्द्रीय सदस्य भुगोल राजधानी विशेष ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरेकी हुन् । उनका प्रतिस्पर्धी...
काठमाण्डू, ३ पुस– नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीले शपथ लिँदैछन् । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित भएका ओलीले पार्टी विधान अनुसार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शपथ...
काठमाण्डू, ३ पुस– एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन । एघारौं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।...
काठमाण्डू, ३ पुस– एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्रप्त गरेका छन । बिहीबार सम्पन्न मतगणना अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त गरेका छन । उपाध्यक्षमा निर्वाचित गुरुङले...
काठमाण्डू, ३ पुस– एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्रप्त गरेका छन । बिहीबार सम्पन्न मतगणना अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त गरेका छन । उपाध्यक्षमा निर्वाचित गुरुङले...
काठमाण्डू, ३ पुस– एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्ष र महासचिवमा पराजित ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले १ १औं महाधिवेशनमा साहस देखाएको तर्क गरेका छन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका मुख्य रणनीतिकार शंकर पोखरेलसँग प्यानलसहित चुनावी मैदानमा होमिएर पोखरेल र पाण्डेले साहस...
काठमाण्डू, ३ पुस– एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल काठमाण्डूको भृकुटीमण्डपमा पुगेका छन । आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका...