समाचार

सचिवमा ७९ मत पुगेन गोकुल बाँस्कोटालाई

२०८२ पुष ३ गते १५:०५

काठमाण्डू, ३ पुस– एमाले नेता गोकुल बाँस्कोटा सचिव पदमा पराजित भएका छन । ९ सचिवका लागि २० जनाको उम्मेदवारी परेकोमा मतगणना सकिँदा बाँस्कोटा दसौं नम्बरमा परे । इश्वर पोखरेल समुहबाट सचिवको उम्मेदवार बनेका नेता बास्कोटाले १०३० मत प्रप्त गरेका थिए नवौं नम्बरमा परेर सचिव...

केन्द्रीय सदस्यमा ओलीलाई भन्दा ईश्वर पोखरेललाई धेरै मत

२०८२ पुष ३ गते १४:५९

काठमाण्डू, ३ पुस– नेकपा एमालेको ११ औं माधिवेशनमा केन्द्रीय सदस्य पदमा केपी शर्मा ओलीले भन्दा ईश्वर पोखरेलले धेरै मत प्रप्त गरेका छन । पदाधिकारीमा उम्मेदवारी दिएकाहरूले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिन पाउने व्यवस्था एमालेमा छ । अध्यक्षमा ओलीले जितेका छन् । तर केन्द्रीय सदस्य...

लोकतान्त्रिक प्रक्रियाबाट एमालेको नेतृत्व छनोटले सकरात्मक सन्देश दिएको छः विश्वप्रकाश शर्मा

२०८२ पुष ३ गते १४:५२

काठमाण्डू, ३ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको बताएका छन । नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको उल्लेख गर्दै महामन्त्री शर्माले भने,‘अहिलेको प्रतिकूल परिस्थितिलाई चिर्दै महाधिवेशनबाट केही नयाँ र केहीलाई पुरानालाई अनुमोदन भएको छ...

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

२०८२ पुष ३ गते १४:४५

काठमाण्डू, ३ पुस– नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका थिए । उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् । रिमाल...

ओलीका रणनीतिकार फेरि महासचिव

२०८२ पुष ३ गते १४:३९

काठमाण्डू, ३ पुस– एमालेको ११ औं महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा पुनः निर्वाचित भएका हुन सफल भएका छन । १० औं महाधिवेशनमा पनि महासचिव भएका पोखरेल यसपटक केपी शर्मा ओलीको समूहबाट पुनः उम्मेदवारी दिएका थिए । उनी एमालेको वैचारिक नेता, रणनीतिकार र अध्यक्ष केपी शर्मा...

महासचिव निर्वाचित भएपछि पोख्रेलको तर्कः प्रतिगमतविरुद्ध एमाले एक ढिक्का हुन्छ

२०८२ पुष ३ गते १४:२४

काठमाण्डू, ३ पुस– नेकपा एमालेको नवनिर्वाचित महासचिव शंकर पोख्रेलले पार्टी प्रतिगमनविरुद्ध एक ढिक्का भएर अघि बढ्ने तर्क गरेका छन । केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लगातार दोस्रो कार्यकाल महासचिव बनेका पोख्रेलले यस्तो बताएका हुन । उनले भने, ‘अहिलेको प्रतिगमनविरुद्ध एमाले एक...

एमाले उपाध्यक्षमा पौडेलसहित ५ जना विजयी, ६ जना पराजित

२०८२ पुष ३ गते १४:११

काठमाण्डू, ३ पुस– नेकपा एमालेको उपाध्यक्ष पदमा विष्णु पौडेलसहित ५ जना विजयी भएका छन । पौडेलसहित पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त एमालेको उपाध्यक्ष पदमा विजयी एका हुन् । उम्मेदवार बनेका नेताहरु गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल,...

योगेश भट्टराईः ओलीका लागि बैगुनी, कार्यकर्ताका लागि गुनी

२०८२ पुष ३ गते १३:४०

काठमाण्डू, ३ पुस– एमालेको ११औं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित योगेश भट्टराई अध्यक्ष केपी ओलीका आलोचक हुन् । भट्टराई १ हजार ३ सय ४८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी अध्यक्ष केपी ओलीका विश्वास पात्र विष्णु रिमालले १ हजार ९९ मत पाए । काँग्रेस–एमाले समीकरणमा...

यस्तो बन्यो एमालेको पदाधिकारी टीम

२०८२ पुष ३ गते १३:४०

काठमाण्डू, ३ पुस– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी हुन सफल भएका छन । यस्तै महासचिवमा शंकर पोखरेल पुनः विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् । यस्तो छ पदाधिकारी टीम ...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

२०८२ पुष ३ गते १३:३३

काठमाण्डू, ३ पुस– नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन । लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत प्रप्त गर्दै निर्वाचित भएका हुन । भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन्...

सचिवमा केपी ओलीको प्यानल नै विजयी

२०८२ पुष ३ गते १३:३०

काठमाण्डू, ३ पुस– एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी हुन सफल भएको छ । ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी...

एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

२०८२ पुष ३ गते १३:२२

काठमाण्डू, ३ पुस– नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन । पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us