समाचार

केपी ओलीजस्तो बेइमान र नैतिकता नभएको मान्छेसँग सँगै बस्न नसक्ने ठानेर भोट हाल्न गइनः न्यौपाने

२०८२ पुष ३ गते ९:१०

काठमाण्डू, ३ पुस– जारी ११औं महाधिवेशनअन्तर्गत एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ महाधिवेशन प्रतिनिधि सहभागी भएनन् । जसमध्ये एक हुन् निवर्तमान स्थायी समिति सदस्य मुकुन्द न्यौपाने । न्यौपानेले ओलीको मनपरीतन्त्र थप बढेर गएकाले पार्टीमा बस्न मन नलागेर निर्वाचनमा सहभागी नभएको बताए ।...

एमाले महाधिवेशनः ओलीका प्रिय उम्मेदवारद्वारा मतदान बहिस्कार, आफैंलाई समेत हालेनन् भोट

२०८२ पुष ३ गते ८:५७

काठमाण्डू, ३ पुस– एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ३६ महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी भएनन् । बुधबार बिहान ९ बजेबाट सुरु मतदान बिहीबार बिहान ७ बजे सकियो । कूल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मतदानमा...

अध्यक्ष निर्वाचित भएलगत्तै ओलीलाई बयानमा बोलाउने तयारी, नआए पक्राउ गरिने

२०८२ पुष ३ गते ८:२९

काठमाण्डू, ३ पुस– २३ भदौको जेनजी आन्दोलनमा भएको नरसंहार र २४ भदौको तोडफोड, लुटपाट, आगजनी सम्बन्धमा छानबिन गर्न गठित चाँजबुझ आयोगले एमाले अध्यक्ष केपी ओलीलाई बयानमा बोलाउने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री ओलीलाई केही दिनभित्रै बयानका लागि बोलाउने तयारी आयोगको छ । बुधबार...

यी हुन् एमाले महाधिवेशनमा भोट हाल्न नआउने ६ केन्द्रीय सदस्यसहित ३६ प्रतिनिधि

२०८२ पुष ३ गते ८:०५

काठमाण्डू, ३ पुस– एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान बिहीबार बिहान सकिएको छ । मतदानमा २ हजार २ सय ६३ मतदाता सहभागी भए । कूल मतदाता २ हजार २ सय २७ रहेकामा ३६ जना मतदानमा सहभागी नभएको सुब्बाले बताए । मचतदान...

२२ घण्टामा सकियो एमाले मतदान

२०८२ पुष ३ गते ७:५०

काठमाण्डू, ३ पुस– एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । बिहीबार बिहान ७ बजे मतदान सकिएको निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए । भृकुटीमण्डपस्थित महाधिवेशन बन्दशत्र हलमा बुधबार बिहान ९ बजेबाट मतदान सुरु भएको थियो । मतदानमा २...

एमाले महाधिवेशनः भोट हाल्न एकै व्यक्तिलाई ९ मिनेटदेखि २ घण्टासम्म समय

२०८२ पुष २ गते १७:५२

काठमाण्डू, २ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो । काठमाण्डूको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए...

गौतमबुद्ध विमानस्थलबाट कतार उडे दुई हात्ती

२०८२ पुष २ गते १७:४६

काठमाण्डू, २ पुस– नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती...

भोट क्रसको ‘त्रास’मा ओली समूह

२०८२ पुष २ गते १७:३८

काठमाण्डू, २ पुस– भावी नेतृत्व छनोटलाई लिएर नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान चलिरहँदा संस्थापन पक्षमा भोट क्रसको चिन्ता बढेको छ । नवौँ महाधिवेशनबाट नेतृत्वमा आएका केपी ओली तेस्रो पटक अध्यक्ष पदका लागि चुनावी मैदानमा छन । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि ओली...

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ

२०८२ पुष २ गते १७:१९

काठमाण्डू, २ पुस– प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाण्डूको महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेको प्रहरीले जानकारी दिएका छन ।...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिन्छः प्रधानमन्त्री कार्की

२०८२ पुष २ गते १७:०७

काठमाण्डू, २ पुस– सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष...

एमाले मतदान अपडेटः सात घण्टामा ७२० मत खस्यो

२०८२ पुष २ गते १७:०३

काठमाण्डू, २ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन जारी छ । नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

२०८२ पुष २ गते १६:५९

काठमाण्डू, २ पुस– नेपालका लागि चीनका राजदूत चेन सोङ र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us