काठमाण्डू, २ पुस– बैतडीमा स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बैतडीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी...
काठमाण्डू, २ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेपछि अहिले प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट...

काठमाण्डू, १ पुस– एमालेको राजधानीमा जारी ११औं महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यसूची थियो । पटकपटक सारेर साँझ ७ बजेपछि मतदान सुरु हुने बताइएको थियो । महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि महाधिवेशनस्थल प्रवेश गरिसकेपछि एकाएक मतदान स्थगन गरिएको हो । बुधबार बिहान ८...
काठमाण्डू, १ पुस– नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । यससँगै उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ११ औं राष्ट्रिय...

काठमाण्डू, १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने...
काठमाण्डू, १ पुस– एमालेका सचिव योगेश भट्टराईले नेतृत्व चयनका लागि हुने मतदान ५ बजेसम्म हुनुपर्ने भए पनि ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन । आज महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मतदान राति हुँदा अप्रिय घटना हुने आशंका समेत व्यक्त गरे । त्यस्तै...
काठमाण्डू, १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन गरिँदैछ । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन...
काठमाण्डू १ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु...
काठमाण्डू १ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरैपटक कानूनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका पूर्वमन्त्री अग्नि खरेल ओलीको कित्ता बाट ईश्वर पोखरेलको कित्तामा पुगेका छन् । ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको छ । स्थायी...