काठमाण्डू १ पुस– जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा महासचिवमा पदमा नसमेटिएपछि असन्तुष्ट बनेका एमाले नेता प्रदिप ज्ञवाली संस्थापन पक्षलाई मत माग्न सुरू गरेका छन् । बन्दसत्र स्थलमा पुगेका उनले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधि सँग भोट माग्न थालेका हुन् । उपाध्यक्ष अस्वीकार गरेर केन्द्रीय...
काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनामा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको निर्वाचन मण्डलले जनाएको छ । दिउँसो...
काठमाण्डू १ पुस– नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा समावेश गरीएको छ । यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको बताइएको थियो । तर, मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको...
काठमाण्डू १ पुस– कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र...
काठमाण्डू १ पुस– मकवानपुरको मनहरी गाउँपालिका–७ मा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामा रहेको प्रहरीले जनाएको छ । स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान...
काठमाण्डू १ पुस– रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतले मधेश सरकारबाट बाहिरिने भएको छ । जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । मन्त्री परिषद विस्तारको क्रममा सोमबार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा...
काठमाण्डू १ पुस– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा गायिका ज्योति मगर पनि प्रचारप्रसारको लागि पुगेकी छन । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् । ज्योति मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी...
काठमाण्डू, २९ मंसिर– माओवादी केन्द्र (हालको नेपाली कम्युनिष्ट पार्टी) र लोसपा र मधेस प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार माओवादीबाट जवाहरलाल कुबवाहा र लोसपाबाट रानीकुमारी तिवारीलाई मन्त्री नियुक्त गरेका हुन् । कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी र तिवारीलाई शिक्षा तथा...
काठमाण्डू, २९ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।...
काठमाण्डू, २९ मंसिर– काठमाण्डूको भृकुटीमण्डपमा जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका...
काठमाण्डू, २९ मंसिर– एमालेकी नेतृ रामकुमारी झांक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताएकी छन । आज (सोमबार) पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन । नेतृ झांक्रीले ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण...
काठमाण्डू, २९ मंसिर– रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । रूपन्देहीको भैरहवा–परासी...