काठमाण्डू, २९ मंसिर– काठमाण्डूको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी छ । भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेकी अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।...
काठमाण्डू, २९ मंसिर– एमालेको उपाध्यक्ष पदमा ईश्वर पोखरेल प्यानलबाट टंक कार्कीले पनि उम्मेदवारी दर्ता गराएका छन । महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा आज उनले उम्मेदवारी फारम लिएर उम्मेदवारी दिएका हुन् । ईश्वर प्यानलबाट उपाध्यक्षमा विन्दा पाण्डे, परशुराम मेघी गुरूङ, गोकर्ण विष्ट, अरूण नेपाल, रघुजी पन्त र टंक...
काठमाण्डू, २९ मंसिर– नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ...
काठमाण्डू, २९ मंसिर– भृकुटीमण्डपमा जारी एमालेको ११ औँ महाधिवेशनमा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका...
काठमाण्डू, २९ मंसिर– एमालेका नेता प्रदीप ज्ञवालीले ११ औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने अडान कायमै राखेका छन । उनले अहिलेसम्म उम्मेदवारी फारम पनि लिएका छैनन् । अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उठ्ने तयारी छ । तर ज्ञवाली पनि उक्त पदका...
काठमाण्डू, २९ मंसिर– एमालेका नेता रघुजी पन्तले ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन । केपी शर्मा ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनी निकट स्रोतले जनाकारी दिएको छ । ओली समूहबाट उपाध्यक्षमा...
काठमाण्डू, २९ मंसिर– एमालेका नेता प्रदीप ज्ञवालीले ११ औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने अडान कायमै राखेका छन । उनले अहिलेसम्म उम्मेदवारी फारम पनि लिएका छैनन् । अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उठ्ने तयारी छ। तर ज्ञवाली पनि उक्त पदका दाबेदार...
काठमाण्डू, २९ मंसिर– एमालेका नेता प्रदीप ज्ञवालीले ११ औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने अडान कायमै राखेका छन । उनले अहिलेसम्म उम्मेदवारी फारम पनि लिएका छैनन् । अध्यक्ष केपी शर्मा ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उठ्ने तयारी छ। तर ज्ञवाली पनि उक्त पदका दाबेदार...
काठमाण्डू, २९ मंसिर– भृकुटीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डूको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा पोखरेलले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन...
काठमाण्डू, २९ मंसिर– नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेको घोषणा गरेका छन् । उनले आफू ओलीको व्यवारिक पक्षबाट अत्यन्तै पीडित भएको घोषणा समेत गरे । उनले आफुले सचिवको माग गरेको...
काठमाण्डू, २९ मंसिर– एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन । आज (सोमबार) महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै यस्तो बताएका हुन । उनले भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक...
काठमाण्डू, २९ मंसिर– भृकुटिमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको बताएका छन् । उनले आफ्नो समूहबाट प्यानल नबन्ने र अरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी दिने जानकारी दिए । ‘मैले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको छु...