काठमाण्डू, २९ मंसिर– एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखरार भट्टलाई सचिव पद दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो । भट्टले टिमबाटै अब...
काठमाण्डू, २९ मंसिर– भृकुटिमण्डपमा जरी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ । एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्दसत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक...
काठमाण्डू, २९ मंसिर– भृकुटिमण्डपमा जरी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी शुल्क तोकेको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका...
काठमाण्डू, २९ मंसिर– एमालेको ११ औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् । भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुँदै छ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल...
काठमाण्डू, २९ मंसिर– एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन । गौतमले भने, ‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’ । उनले सार्वजनिक भएका पदाधिकारीका सूची असन्तुष्टि व्यक्त गरेका छन । गौतमले...
काठमाण्डू, २९ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली समूहभित्र महासचिव शंकर पोखरेल हाबी भएको भन्दै नेता विष्णु पौडेल निकट प्रतिनिधि असन्तुष्ट भएका छन । पौडेल ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार छन् भने पोखरेल महासचिव पदका उम्मेदवार रहेका छन । पोखरेलले आफू महासचिवमा सुरक्षित...
काठमाण्डू, २९ मंसिर– एमाले सचिव योगेश भट्टराईले आफूहरूले प्यानल बनाएर उम्मेदवारी नदिने बताएका छन । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन आयोगले आफूहरूलाई प्यानल बनाउन चुनाव नलड्न सचिव भट्टराईले बताए । उनले भने, ‘सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दिनुहुन्छ, प्यानल बन्दैन।’ उनले पार्टी सचिवालयको निर्णयविपरीत...
काठमाण्डू, २९ मंसिर–एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्क गरेका छन । आज (सोमबार) महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको तर्क छ । उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति...
काठमाण्डू, २९ मंसिर– एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरल समूहको प्यानलले आफ्नो तर्फबाट उठ्ने पदाधिकारीको टुंगो लगाएको छ । सो समूहले अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको नेता गोकर्ण विष्टले जानकारी दिए । सो प्यानलले उपाध्यक्षम विष्टलाई अघि सार्ने भएको छ । त्यस्तै...
काठमाण्डू, २९ मंसिर– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया चलिरहँदा अध्यक्षका प्रतिस्पर्धीहरु प्यानल बनाउन व्यस्त रहेका छन । तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानल बनाउन लागिपरेका हुन्...
काठमाण्डू, २९ मंसिर– काठमाण्डूको भृकुटिमण्डपमा जारी एमालेको एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताअघि नेताहरूको रस्साकस्सी चलिरहेको छ । अध्यक्षमा तेश्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट उम्मेदवारको टुंगो लगाइरहेका छन् । त्यसक्रममा ओलीले सचिव पदमा दोहोर्याएर उम्मेदवार बन्न प्रस्ताव गरेका नेता...
काठमाण्डू, २९ मंसिर– एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट बनाएको टिममा उनको विमती रहेको छ । उनले पार्टीभित्र यो तहको समूहबन्दीले मजबुत नबनाउने पनि बताए । ‘पार्टीभत्रिको एकताका लागि...