समाचार

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

२०८२ मंसिर २८ गते १६:३३

काठमाण्डू, २८ मंसिर– आज (आइतबार) मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो १२ बजेर ५४ मिनेट जादाँ मनाङ जिल्ला केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युड गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको थोचे आसपास रहेको थियो । पछिल्लो समय...

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

२०८२ मंसिर २८ गते १४:५७

काठमाण्डू, २८ मंसिर– कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने...

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेनजी पुस्तालाई राख्न दबाब

२०८२ मंसिर २८ गते १४:४९

काठमाण्डू, २८ मंसिर– आज (आइतबार) बसेको एमालेको केन्द्रीय कमिटिको बैठकमा केन्द्रीय कमिटीमा जेनजी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । आज बिहान काठमाण्डूको भृकुटिमण्डपमा बसेको एमालेको केन्द्रीय कमिटिको बैठकपछि एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् । ४० वर्ष मुनिबाट...

पृथ्वी सुब्बा, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई उपमहासचिवमा नै दोहोर्‍याउने ओलीको तयारी

२०८२ मंसिर २८ गते १४:३६

काठमाण्डू, २८ मंसिर– ११ औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाएका थिए । ओलीले बोलाएका नेत तिनै जना ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै...

उपाध्यक्षमा बादल, पौडेल र बराललाई अधि सर्ने ओलीको तयारी

२०८२ मंसिर २८ गते १४:१८

काठमाण्डू, २८ मंसिर– ११ औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाएका थिए । ओलीले बोलाएका नेत तिनै जना ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै...

प्रदीपलाई महासचिव स्विकार्न पिएस तयार, शंकर महासचिव नछाड्ने अडानमा

२०८२ मंसिर २८ गते १४:००

काठमाण्डू, २८ मंसिर– ११ औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाएका थिए । ओलीले बोलाएका नेत तिनै जना ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै...

एमालेले ब्यूँतायो विधान, के–के भयो संशोधन ?

२०८२ मंसिर २८ गते १३:२९

काठमाण्डू, २८ मंसिर– एमालेले विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११ औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष...

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो

२०८२ मंसिर २८ गते १३:२६

काठमाण्डू, २८ मंसिर– एमालेले विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११ औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष...

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

२०८२ मंसिर २८ गते १३:२३

काठमाण्डू, २८ मंसिर– एमालेले विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन...

तीन नेताले अडान नछाड्दा गुण्डुमा महासचिवको लागेन टुंगो

२०८२ मंसिर २८ गते १३:१८

काठमाण्डू, २८ मंसिर– ११ औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाएका थिए । ओलीले बोलाएका नेत तिनै जना ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै...

जुवातास खेलेको आरोपमा डल्लुबाट ६ जना पक्राउ

२०८२ मंसिर २८ गते १३:०९

काठमाण्डू, २८ मंसिर– प्रहरीले काठमाण्डू महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज...

कांग्रेस नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

२०८२ मंसिर २८ गते १३:०२

काठमाण्डू, २८ मंसिर– कांग्रेस नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाण्डूमा निधन भएको हो । नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार शनिबार साँझ उपचारका क्रममा उपाध्यायको निधन भएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us