काठमाण्डू, २७ मंसिर– नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन । आज (शनिबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको पनि बताएका छन...
काठमाण्डू, २७ मंसिर– एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरू पुग्ने क्रम जारी छ । विभिन्न स्थानबाट र्याली तथा सांस्कृतिक प्रस्तुति सहित एमालेका नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरू सल्लाघारी जाने क्रम जारी । उद्घाटन सत्रमा करिब ३ लाख सहभागी...
काठमाण्डू, २७ मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको ११ औँ महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी नहुने भएका छन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने कांग्रेसका एक उच्च नेताले जानकारी दिएका छन । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

काठमाण्डू, २७ मंसिर– जेनजी आन्दोलनपछि अनेरास्ववियुको अध्यक्षबाट हटाइएका डा. सुजन कडरिया एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि मनोनीत भएका छन । १०८ जना मनोनीत हुँदा कडरिया पनि समावेश भएका छन । त्यस्तै पूर्व राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, पूर्व राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य, दिनेशचन्द्र देवकोटा,...

काठमाण्डू, २७ मंसिर– महानगरकी उपमेयर सुनिता डंगोललाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोलको नाम पनि समावेश भएको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा...
काठमाण्डू, २७ मंसिर– आज (शनिबार) बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । महाधिवेशनस्थलमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई लाइन लगाएर गेटमै सुरक्षा चेक जाँच गरिँदैछ । प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई प्रहरीले चेक जाँच...
काठमाण्डू, २७ मंसिर– प्रहरीले रौतहटको मौलापुर क्षेत्रबाट श्रोत नखुलेको ठुलो परिमाणको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा जाँचका क्रममा शुक्रवार अवैध रकम सहित एकजना मानिसलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ...
काठमाण्डू, २७ मंसिर– आज बाट सुरु हुन लागेको एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेक्टर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् । प्रहरीले उद्घाटन...
काठमाण्डू, २७ मंसिर– पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले एमालेको ११औँ महाधिवेशन सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज) को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन । आज (शनिबार) सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्–‘महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व...
काठमाण्डू, २७ मंसिर– एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह स्थलमा कार्यकर्ताहरु बिहानै आइपुगेका छन् । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू सल्लाघारी क्षेत्रमा बिहानबाट जम्मा हुन सुरु गरेका हुन । उदघाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाउने इच्छा व्यक्त...