काठमाण्डू, २७ मंसिर– नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने माग गरेका छन । हिजो (शुक्रबार) बसेको एकालेको सचिवालय बैठकमा एमाले सचिव भट्टराईले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन । शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न...
काठमाण्डू, २७ मंसिर– भिजिट भिसाको घुसकाण्डमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश जारी गरेको छ । एकजना न्यायाधीशले फरक मत राख्दै उनलाई थुनामा पठाउनुपर्ने राय लेखेका छन् । तर, दुई जना न्यायाधीशको राय...
काठमाण्डू, २७ मंसिर– एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आज (शनिबार) बाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीबाट उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने काठमाण्डूको भृकुटीमण्डमा हुने छ । काठमाण्डू उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन...
काठमाण्डू, २७ मंसिर– एमालेले आज (शनिबार) बाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको लागि १ सय ८ जना प्रतिनिधि मनोनयन गरेको छ । हिजो (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...
काठमाण्डू, २६ मंसिर– एमाले ११ औं राष्ट्रिय महाधिवेशन शनिबार सुरु हुन लाग्दा अध्यक्ष केपी शर्मा ओलीलाई आकांक्षी व्यवस्थापनको सकस परेको छ । ‘सहमति’ का नाममा नेतृत्व चयन गर्ने रणनीति असफल हुने देखेपछि ओलीले असन्तुष्ट र आकांक्षी नेताहरूलाई पद पुर्याउनकै लागि तीन महिनाअघि ललितपुरको गोदावरीमा...
काठमाण्डू, २६ मंसिर– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित घना जंगलमा हड्डिमात्रै बाँकी रहेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । स्थानीयले जंगलभित्र मानवीय अवशेष देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले शव अत्यन्तै गलिसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका...
काठमाण्डू, २६ मंसिर– प्रहरीले काठमाण्डूको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई दुई ग्राम खैरो...
काठमाण्डू, २६ मंसिर– भोली (शनिबार) बाट सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनमा तीन लाख कार्यकर्ता उतार्ने गरी तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । ‘मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता...
काठमाण्डू, २६ मंसिर– प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि राजेन्द्रसिंह भण्डारी मन्त्री बनेका छन् । भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रप्त गर्न सफल भएका छन । भण्डारीसँगै मन्त्री बनेका चार जनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा...
काठमाण्डू, २६ मंसिर– ११ औँ महाधिवेशनको अघिल्लो दिन बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेताहरूको आसन परिवर्तन भएको छ । यसअघिका बैठकमा भन्दा फरक ढङ्गले नेताहरूको सोफा मिलाएर बैठक राखिएको छ । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बस्ने सोफा एउटै...
काठमाण्डू, २६ मंसिर– एमालेको मुख्यालय च्यासलमा सचिवालय बैठक जारी छ । च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको हो । दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ...
काठमाण्डू, २६ मंसिर– अन्तरिम सरकारमा नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोप्नियताको शपथ लिएका छन् । आज (शुक्रबार) राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।...