काठमाण्डू, २६ मंसिर– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन । त्यसबारे संस्थापनले कुनै निष्कर्ष निकालिनसकेको महतले बताएका छन । आज (शुक्रबार) बिहान काठमाण्डूको महाराजगन्जमा अनलाइन मिडियाका केही पत्रकारहरूसँग प्रवक्ता महतले समूहले आपसी सहमतिमा एउटामात्रै...
काठमाण्डू, २६ मंसिर– एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा इतर पक्षले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्ने क्रममा एमाले उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । एमाले उपाध्यक्ष...
काठमाण्डू, २६ मंसिर– कांग्रेस सहमहामन्त्री बद्री पाण्डे आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको चुनावमा आफु उम्मेदवार नबन्ने घोषणा गरेका छन । ०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत...
काठमाण्डू, २६ मंसिर– एमाले मुख्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका छन । अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै रहेका छन । एमालेको नयाँ नेतृत्वका लागि...
काठमाण्डू, २६ मंसिर– नेकपा एमालेको मुख्यालय च्यासलमा चहलपहल बढेको छ । ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला भएका कारण चहलपहल बढेको हो । महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेसँगै दुवै पक्षका शीर्ष तहका नेताहरू पनि यति बेला च्यासलमा छन । प्रतिनिधिहरूसँग भेटघाट गर्ने,...
काठमाण्डू, २६ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।...
काठमाण्डू, २६ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।...
काठमाण्डू, २६ मंसिर– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट–२ को उम्मेदवारका लागि कांग्रेसले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा सहित ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । कांग्रेस नुवाकोट क्षेत्र नं. २ को बैठकले प्रतिनिधि सभा...
काठमाण्डू, २६ मंसिर– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रे–२ को उम्मेदवारका लागि कांग्रेसले केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र मधु आचार्यसहित १३ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन...
काठमाण्डू, २६ मंसिर– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने तर्क गरेका छन । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति घोषणा गरेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको तर्क...
काठमाण्डू, २६ मंसिर– ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा परी स्कुटर चालक रौतहटको गौर नगरपालिका– ९ का करिब ४५ वर्षीय राजिव सिन्हाको मृत्यु भएको...
काठमाण्डू, २६ मंसिर– एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा आफू सचिव पदमा आफ्नो स्वभाविक दाबी रहेको बताएका छन । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताएका छन । बिहिबार...