काठमाण्डू, २५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध...
काठमाण्डू, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) काठमाण्डूमा सम्पादकहरूसँगको सम्वादका क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताउका हुन । साथै, उनले प्रधानमन्त्री सुशीला...
काठमाण्डू, २५ मंसिर– एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेको मुख्यालय च्यासलमा पुगेका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुनका लागि काठमाण्डूमा आइपुगेका प्रतिनिधिहरू पनि च्यासल पुगेका छन् । देशभरिबाट जनप्रतिनिधिहरू आउने क्रम सुरु भएसँग नेता पोखरेल पनि च्यासल पुगेर आफ्नो पक्षमा माहोल बनाउन लागि...
काठमाण्डू, २५ मंसिर– जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो सरकार र जेनजी समूहबिच भएको सम्झौता वार्तामा ‘घुसपैठ’ भएको दाबी गरेका छन । जेनजी अगुवा गुरुङले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् ।गुरुङले हिजोको कार्यक्रममा सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य...
काठमाण्डू, २५ मंसिर– सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा परेको छ । उनीहरूको मुद्दाको सुनुवाइ...
काठमाण्डू, २५ मंसिर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छन । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी आज (बिहिबार) संसद भवन परिसरमा पुगेकी हुन् । निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले...
काठमाण्डू, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका हुन् ।...
काठमाण्डू, २५ मंसिर– पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको बताएकी छन । पूर्व मन्त्री राणाले आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै विभिन्न...
काठमाण्डू, २५ मंसिर– सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ । रवि र छविको मुद्दाको सुनुवाइ न्यायाधीशहरु...
काठमाण्डू, २५ मंसिर– डडेलधुराबाट काठमाण्डू आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित...
काठमाण्डू, २४ मंसिर– सरकारले एमालेको आग्रहलाई स्वीकार गर्दै नागढुंगा-मलेखु सडकखण्ड विस्तार दुई दिन रोक्ने भएको छ । आगामी २७ देखि २९ मंसिरसम्म भक्तपुरमा हुने ११औं महाधिवेशनका प्रतिनिधि आवागमनमा प्रभाव पर्ने भन्दै एमालेले सो अवधिमा सडक बन्द नगर्न आग्रह गरेको थियो । ऊर्जा, भौतिक पूर्वाधार...
काठमाण्डू, २४ मंसिर– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन । आज (बुधबार) काठमाण्डूमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले यस्तो बताएका हुन । संयोजक...