काठमाण्डू, २६ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रर्दशनको क्रममा दमन गरेको आरोप खेपिरहेका तत्कालिन काठमाण्डूका प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ । रिजाल प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा आन्दोलनमा गोली चलाउन आदेश...
काठमाण्डू, २५ मंसिर– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यलय शीतलनिवास पुगेकी छिन् । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् । उनीहरूबीच अहिले छलफल जारी रहेको राष्ट्रपति कार्यलय उच्च स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, २५ मंसिर– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ । अदालतको आदेशपछि बुधबार प्राधिकरण फर्किएर पदबहाली गरेका शाक्यले आज बिहीबार मन्त्री घिसिङसँग भेटवार्ता गरेका हुन । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र...
काठमाण्डू, २५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने तयारी गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा दुई छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालिन...
काठमाण्डू, २५ मंसिर– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा एक महिला मृत अवस्थानमा फेला परेकी छन । मृत भेटिनेमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । उनी बिहीबार मृत भेटिएकी हुन् । नारायणटारमा डेराकोठा गरी बस्ने उनी कोठामै...
काठमाण्डू, २५ मंसिर– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले...
काठमाण्डू, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली एमालेको मुख्यालय च्यासल पुगेका छन् । ११ औं महाधिवेशनमा सहभागी हुन देशभरिबाट प्रतिनिधिहरू काठमाण्डू आउनेक्रम जारी छ । काठमाण्डू आइसकेका महाधिवेशन प्रतिनिधिहरू च्यासलमा भेला हुन थालेपछि पार्टीका शीर्ष नेताहरू पनि च्यासल आउजाउ गरिरहेका...
काठमाण्डू, २५ मंसिर– काठमाण्डूको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बागमती नदी किनारमा मृत अवस्थामा फेला परेका छन । मृत भेटिनेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन । उनी...
काठमाण्डू, २५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जानकारी दिएको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा...
काठमाण्डू, २५ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा नियमित मन्त्रिपरिषद्को बैठक जारी छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा केही बेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठक अघि हिजो बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो । सम्झौता अनुसार सरकारले...
काठमाण्डू, २५ मंसिर– कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिएका छन...
काठमाण्डू, २५ मंसिर– नेपाल सरकारका निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि राखिएको ब्यारिकेड तोडेर अघि बढेकाले भदौ २३ मा गोली चलेको बताएका छन । सर्वोच्च अदालतमा जवाफ पेश गर्दै उनले शान्तिपूर्ण रुपमा गर्ने भनिएको आन्दोलन निषेधाज्ञा तोडेर अघि बढेकाले ‘बल प्रयोग...